×

NMB BANK
NIC ASIA

पोखरामा धादिङकी २२ वर्षीया युवती ‘वलात्कृत’, २ जना मृत फेला

बैशाख २, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं–पोखरा महानगरपालिका ४ गणेश टोल बस्ने धादिङकी २२ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा तनहुँ भिमाद रेसिङपाटन बस्ने २१ वर्षीय राजन गैरे समेत ४ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । 

Sagarmatha Cement
Muktinath Bank

सोही महानगरपालिका ६ लेकसाइडस्थित कर्मा क्लबमा गएकी उनलाई लेकसाइडस्थित होटल द पोखरा युनाइटेडमा लगी जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय वैदामबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यता गत चैत २८ गतेदेखि हराई बेपत्ता भएका कञ्चनपुर कृष्णपुर नगरपालिका ८ बस्ने १९ वर्षीय सुबिल बडायकको सोमबार विहान शव फेला परेको छ । 


Advertisment
Nabil box
Kumari

सुबिल हराएको भन्ने निजका आफ्न्तले ईलाका प्रहरी कार्यालय रैकवारमा खबर गरेपछि खोजी गर्ने क्रममा कृष्णपुर नगरपालिका ७ बहुलपट्टीमा उनको टिसर्ट र सोही ठाउँस्थित उग्रतारा सामुदायिक बनको छेउमा पर्ने न्याउर खोलाको किनारमा टाउको र शरीर छुट्टाछुट्टै ठाउँमा फेला परेको हो । 

Vianet communication
Laxmi Bank

अनुसन्धानको क्रममा सोधपुछका लागि कृष्णपुर ७ शिरपट्टी बस्ने १२ जनालाई प्रहरीले नियन्त्रणमा लिएर यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

यता सर्लाहीको धनकौला गाउँपालिका ७ गैरिया टोल बस्ने ३० वर्षीय लालबहादुर सहनी सोही ठाउँस्थित खेतमा सोमबार बिहान मृत अवस्थामा फेला परेका छन् । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ३, २०८०

राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...

मंसिर ८, २०८०

पश्चिम नवलपरासीका एमाले नेता थानप्रसाद गैरेले सरकारी विद्यालयको जग्गा बिक्री गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लगाएको छ । उनले सरकारी जग्गा अतिक्रमण गरी बिक्री गरेको भन्दै अख्तियारले छानबिन गरी कारबाही ...

कात्तिक २२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ ।  ट...

चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

असोज २६, २०८०

नेपालको संविधान पछिल्लो जनगणनाका आधारमा सबै घरधुरी वा घरबासमा नि:शुल्क उपलब्ध गराउन सर्वोच्च अदालतले दिएको आदेशको पूर्णपाठ सार्वजनिक भएको छ । अधिवक्ता विकास भट्टराईले दिएको रिटमा न्यायाधीशद्वय सुष्मालता माथ...

मंसिर २९, २०८०

सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x