×

NMB BANK
NIC ASIA

दुई अखिलले सार्वजनिक विद्यालय सुधार अभियान थाल्ने

बैशाख २, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौँ–नेपाल कम्युनिष्ट पार्टी (नेकपा)निकट दुई विद्यार्थी सङ्गठन अनेरास्ववियु र अनेरास्ववियू (क्रान्तिकारी)ले ‘सार्वजनिक विद्यालय सुधार अभियान –२०७६’  सञ्चालन गर्ने भएका छन् । 

Muktinath Bank

सार्वजनिक विद्यालयमा देखिएका विकृति हटाउँदै अखिल र अखिल (क्रान्तिकारी)ले अभियान सञ्चालन गर्ने भएका हुन् । ‘म बनाउछु मेरो विद्यालय, हामी बनाउँछौँ हाम्रो विद्यालय’ भन्ने नाराका साथ दुवै सङ्गठनले आफ्ना नेता तथा कार्यकतालाई देशभरिका सार्वजनिक विद्यालयको सुधार अभियानमा लगाउने अनेरास्ववियु (क्रान्तिकारी)का कार्यवहाक अध्यक्ष सुरेन्द्र बस्नेतले जानकारी दिए । उनका अनुसार दुई अखिलले दुवै सङ्गठनका केन्द्रदेखि प्रदेश, जिल्ला हुँदै तल्लो तहसम्मको सम्पूर्ण पंक्ति उक्त अभियानमा परिचालन गर्ने निर्णय गरेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अनेरास्ववियुका महासचिव ऐन महरले सार्वजनिक विद्यालयलाई आकर्षण बनाउनका लागि अभियान सञ्चालन गरिएको जानकारी दिए । उनले आआफ्नो ठाउँबाट दुवै सङ्गठनका नेता कार्यकता अभियानमा सहभागी हुने बताए । 
उनले सार्वजनिक शिक्षाको गुणस्तर सुधार्नका लागि अभियान सहयोगी बन्ने बताए । 
 सङ्गठनले सार्वजनिक विद्यालय सुधारका लागि शिक्षामा कूल बजेटको २० प्रतिशत छुट्याउन समेत सरकारसँग माग गरेका छन् । यसैगरी दुई अखिलले विद्यालय भर्ना अभियानमा पनि परिचालित हुने भएको छ । 


Advertisment
Nabil box
Kumari

विद्यालय जाने उमेर समूहका हजारौँ विद्यार्थी अहिले पनि विद्यालय जान नसकेको यथार्थलाई दृष्टिगत भर्ना अभियानलाई सफल बनाउन सङ्गठनका नेता र कार्यकर्ता परिचालन गरिने भएको क्रान्तिकारीका कार्यवहाक अध्यक्ष बस्नेतले जानकारी दिए । 
दुवै सङ्गठनको केन्द्रीय कमिटी, प्रदेश कमिटी, जिल्ला कमिटी र मातहतका सबै कमिटीका पदाधिकारी एवं सदस्यलाई परिचालन गर्ने निर्णय गरिएको उनले बताए । 
यसैगरी विद्यालय जाने उमेरका सबैभन्दा धेरै बालबालिका विद्यालयबाहिर रहेको प्रदेश नं २ मो विशेष रुपमा भर्ना अभियान सञ्चालन गर्ने भएका छन् । 

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x