×

NMB BANK
NIC ASIA

बिग बोस रियालिटी शोको नेपाली फ्र्यान्चाइजी प्रसारित हुने

बैशाख ३, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – नेदरल्यान्ड्सको इन्डिमोल साइनद्वारा सञ्चालित बिग ब्रदर रियालिटी टीभी शोको फ्र्यान्चाइजी बिग बोस नेपालमा औपचारिक रूपमा आइम्याक्स प्रोडक्सनले ल्याएको छ । 

Sagarmatha Cement
Muktinath Bank

बिग बोस नेपाल शो ल्याउने विषयको घोषणा आइम्याक्स प्रोडक्सनले सोमवार गरेको हो । यो कार्यक्रम नेपालको इतिहासमा अहिलेसम्मकै सबैभन्दा ठूलो फ्र्यान्चाइजी टीभी रियालिटी शो हुने आइम्याक्सको दाबी छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आइम्याक्स प्रोडक्सनले कानूनी रूपमा बिग ब्रदर नेदरल्यान्ड्सको फ्र्यान्चाइजी भित्र्याएको हो । 


Advertisment
Nabil box
Kumari

होटल सोल्टीमा सोमवार औपचारिक घोषणा कार्यक्रम आयोजना गरी नेपालमा बिग बोस औपचारिक रूपमा शुरू भएको जानकारी आइम्याक्सले गराएको छ । 

Vianet communication
Laxmi Bank

नेपाल भित्रिएको यो रियालिटी शो एक नेपाली टेलिभिजन च्यानलबाट चाँडै नै शुरू हुनेछ ।

यस कार्यक्रमको उद्देश्य विभिन्न क्षेत्रका प्रतिभाहरूलाई सबैका माझ ल्याउनु तथा नेपाली चलचित्र उद्योगको विकासमा सहयोग पु¥याउनु रहेको छ । 

नेपाली टेलिभिजनको इतिहासमा सबैभन्दा ठूलो रियालिटी शो भएका नाताले बिग बोस रियालिटी शोमार्फत नेपाली चलचित्रको विकासमा सहयोग गर्ने हाम्रो लक्ष्य पूरा हुने तथा यसले नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउने अपेक्षा आइम्याक्सले लिएको छ । यस्तो कार्यक्रमले नेपाललाई विश्वमाझ चिनाउन समेत सहयोग पुग्ने आइम्याक्सको दाबी छ ।

नेदरल्यान्ड्सको इन्डिमोल साइनद्वारा ५४ देशमा सफलतापूर्वक सञ्चालित बिग ब्रदर टीमको पूर्ण सहयोगमा बिग बोस शो सफल बनाउने प्रतिबद्धता आइम्याक्सले गरेको छ । 

देश अनुसार फरक फरक भाषामा सञ्चालित भएको यो कार्यक्रम नेपालमा नेपाली भाषामै प्रसारण हुनेछ । यसरी सञ्चालन हुने कार्यक्रम बिग ब्रदरकै संरचनामा रहनेछ । 

यस कार्यक्रमको सञ्चालन नेपालका चर्चित कलाकारले गर्नेछन् । 

बिग बोसको घरभित्र बस्ने सहभागीहरू १०० दिनसम्म सञ्चार सम्पर्कबाट विहीन रहनेछन् । विजेताले बिग बोस ट्रफी जित्नेछन् । 


 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २, २०८०

वैशाखको १४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘बोक्सीको घर’को फस्र्टलुक पोस्टर सार्वजनिक गरिएको छ । बुधवार सरस्वती पूजाको अवसर पारेर अभिनेत्री केकी अधिकारीको होम प्रोडक्सनमा निर्माण भएको यो फिल्मको पो...

असोज ३०, २०८०

बडा दशैँको अवसर पारेर गत शुक्रवारबाट प्रदर्शनमा आएको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ले दर्शकबाट सुखद् प्रतिक्रिया पाइरहेको छ ।  हलबाट निस्किँदै गरेका दर्शकहरूले आजको नेपाली समा...

फागुन ११, २०८०

अभिनेत्री रेखा थापा आमा बनेकी छन् । अमेरिकामा रहेकी रेखाले शुक्रवार छोरीलाई जन्म दिएकी हुन् ।  उनले छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छन् । सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्दै उनले आमा...

फागुन १८, २०८०

वैशाखमा प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘डिग्री माइला’को टिजरलाई लिएर अर्बपति विनोद चौधरीले प्रतिक्रिया दिएका छन् । उक्त फिल्मको केही दिनअघि सार्वजनिक टिजरलाई लिएर चौधरीले प्रतिक्रिया दिएका हुन् ...

मंसिर २७, २०८०

निर्देशक राजु गिरीले ‘ईश्वर’ नामक चलचित्र निर्माणको घोषणा गरेका छन् । दिव्या कंगना फिल्मसको प्रस्तुतिमा बन्ने चलचित्रमा गिरीको लेखन एवं निर्देशन रहनेछ । यसमा पटकथा एवं संवाद भोजराज देवकोटाको रहनेछ ...

मंसिर १२, २०८०

यस वर्ष अहिलेसम्म प्रदर्शनमा आएका ३३ नेपाली चलचित्रमध्ये ६ वटा मात्र सफल भएका छन् । २ दर्जन बढी चलचित्रको लगानी भने बालुवामा पानी सरह देखिएको छ । सफल हुनेमध्ये वैशाख १ गतेबाट प्रदर्शनमा आएको ‘जारी&rsqu...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x