×

NMB BANK
NIC ASIA

अश्लील भिडियो संकलन नष्ट गरिएपछि छोराले बुवासँग मागे १ करोड रुपैयाँ क्षतिपूर्ति

बैशाख ६, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – अमेरिकामा एक छोराले बुवासँग क्षतिपूर्ति मागेको अनौठो घटना सार्वजनिक भएको छ । 

Muktinath Bank

मिशिगनमा बस्ने एक व्यक्तिले आफ्ना मातापितासँग लगभग १ करोड रुपैयाँ क्षतिपूर्ति लिनका लागि मुद्दा दायर गरेका छन् । मातापिताले उसको महंगो पोर्न संकलन नष्ट गरिदिएका थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

छोरा घरबाहिर हुँदा आमाबुवाले संकलन नै नष्ट गरिदिएका रहेछन् । 


Advertisment
Nabil box
Kumari

उक्त व्यक्तिको नाम सार्वजनिक भएको छैन तर उसले अदालतलाई आफ्नो संकलन मूल्यवान रहेको बतायो । 

Vianet communication
Laxmi Bank

पिताले भने छोराको मानसिक अवस्थामा प्रश्न उठाएका छन् । उनले भने, ‘एक समयमा तिमीले यी कुरा बुझ्नेछौ ।’

छोराले आफूसँगको संकलन लगभग ३५ लाख रुपैयाँ बराबरको भएको दाबी गरेका छन् । उनले १२ वटा बाकसमा उक्त संकलन गरेका थिए । 

पिताले पोर्नको ठाउँमा कोकिन भएको भए पनि त्यसैगरी नष्ट गर्ने थिएँ भने । 

छोराले भने, ‘तपाईंलाई मेरो सामान मन परेको थिएन भने भन्द्या भए हुन्थ्यो । मैले सामान अन्तै लग्थें तर तपाईंले मसँग प्रतिशोध लिनका लागि नष्ट गरिदिनुभयो ।’

एजेन्सी
 

hAMROPATRO BELOW NEWS
TATA Below
भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

जेठ ३१, २०८०

पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् ।   भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...

जेठ ३०, २०८०

भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको  छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...

कात्तिक १८, २०७८

कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...

भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x