×

NMB BANK
NIC ASIA

झुक्किएर भाजपालाई भोट हालेपछि औंला काटे यी व्यक्तिले

बैशाख ६, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – भारतमा बिहीवार सम्पन्न लोकसभा निर्वाचनको दोस्रो चरणमा एउटा अनौठो घटना भएको छ । 

Muktinath Bank

उत्तर प्रदेशको बुलन्दशहरमा बस्ने पवन कुमारले झुक्किएर भारतीय जनता पार्टीलाई मत दिएपछि चोरी औंला काटेको बताएका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनी बहुजन समाज पार्टीलाई मत दिन चाहन्थे तर भोटिङ मशिनमा भएका अनेकौं चिह्न देखेर झुक्किएको बताउँछन् । 


Advertisment
Nabil box
Kumari

मतदान गरेपछि सबै मतदाताको चोरी औंलामा नमेटिने मसी लगाउने गरिन्छ । 

Vianet communication
Laxmi Bank

‘मैले हात्तीमा मत दिन खोजेको थिएँ तर झुक्किएर कमलमा भोट हालेछु,’ उनले भने । 

भाजपाको चुनाव चिह्न कमल हो भने बसपाको चिह्न हात्ती हो । क्षेत्रीय दलहरू बसपा र सपाले आरएलडीसँग गठबन्धन गरेर सत्तारूढ भाजपालाई हराउने योजना बनाएका छन् । 

भारतीय निर्वाचनमा दलका चुनाव चिह्नको ठूलो भूमिका हुन्छ किनकि निरक्षर जनता भएका क्षेत्रमा ती चिहेन चिन्न सहज हुन्छ । असंख्य क्षेत्रीय दल र तिनको गठबन्धन भएका कारण मतदाताहरू झुक्किने गरेका छन् । 

कुमार दलित समुदायका व्यक्ति हुन् र उक्त समुदाय बसपाको भोटबैंक हो । 

बिहीवारको मतदान भारतका शक्तिशाली क्षेत्रीय दलका लागि महत्त्वपूर्ण छन् । ती दलले आफ्ना राज्यको राजनीतिमा प्रभाव जमाएका छन् । 

बीबीसीबाट

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x