×

NMB BANK
NIC ASIA

यी ७ तरिका अपनाएर महिलाको जस्तो सुन्दर छाला पुरुषको पनि बन्न सक्छ

बैशाख ७, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

 काठमाडौं - महिलाको जस्तो कोमल र सुन्दर छाला आफ्नो हुँदैन भन्ने धेरै पुरुषलाई लाग्छ । तर यो भ्रम हो । अलिकति मेहनत गर्ने हो भने पुरुषको छाला पनि महिलाको जस्तो नरम हुन्छ । 
यसका लागि पुरुषहरूले केही कुरामा ध्यान दिनुपर्छ अनि केही फोहोरी बानी त्याग्नुपर्छ । 

Muktinath Bank


१ साबुन प्रयोग त्याग्ने
सबभन्दा पहिले त अनुहारमा साबुन प्रयोग गर्न बन्द गर्नुस् । शरीरमा पनि शावर जेल मात्र लगाउन थाल्नुस् । यसले गर्दा छालामा सुक्खापन आउन पाउँदैन र उसले मोइस्चराइजर पाउँछ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

२ सनस्क्रीन प्रयोग गर्ने
घरबाहिर निस्कँदा अवश्य सनस्क्रीनको प्रयोग गर्नुस् । यसले गर्दा छालामा अल्ट्राभायोलेट किरण पर्न पाउँदैन । छाला डढ्न यसले रोक्छ । 


Advertisment
Nabil box
Kumari

३ मोइस्चराइजर
पुरुषहरूको छाला महिलाभन्दा १५ प्रतिशत धेरै चिल्लो हुन्छ । अनि उनीहरूको छाला छिट्टै सुक्खा पनि हुन जान्छ । सही मोइस्चराइजरको प्रयोग यतिखेर आवश्यक हुन्छ । 

Vianet communication
Laxmi Bank

४ फेस मास्क
पुरुषले पनि फेसमास्कको प्रयोग गर्नुपर्छ । यसले छाला राम्रो बन्छ । यसले छालाका फोहोर पनि निकाल्छ असन मुत कोषिका पनि हटाउँछ । फ्रूट मास्क, मुल्तानी माटो वा अन्य प्रकारको फेसप्याक प्रयोग गर्न सक्नुहुन्छ । 

५ दाँतमा ध्यान
सुन्दर बन्नु छ भने छालाका साथसाथै दाँतको पनि विशेष ध्यान दिनुपर्छ । धुम्रपान त्याग्नुस् र गर्नुहुन्छ भने दिनको दुईचोटि ब्रश गर्नुस् । कागतीको रसले दाँत माझ्नुस् । यसले दाँत चम्किलो बनाउँछ । 

६ कपालमा जे पायो त्यही नदल्ने
कपालमा अनेकथरी वस्तु नदल्नुस् । श्याम्पू र कन्डिसनर प्रयोग गर्नुस् । हप्तामा दुईचोटि तेल अवश्य लगाउनुस् । 

७ दाह्रीको हेरचाह
समय समयमा दाह्री खौरनुस् । सफाचट गाला सुन्दर देखिन्छ । 

एजेन्सी

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २८, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुला (नेपाली) को अधिकतम थोकमूल्य प्रतिकिलो ७०, गोलभेँडा ठुलो (भारतीय) को ७०, गोलभ...

मंसिर १४, २०८०

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको छ । निगम सञ्चालक समितिको बैठकले शुक्रबार मध्यराति १२ बजेर १ मिनेटदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर २ तथा डिजेल तथा मट्टितेलको मूल्य ४ रु...

कात्तिक २०, २०८०

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुलो (नेपाली) को अधिकतम थोक मूल्य प्रतिकिलो ७० रुपैयाँ रहेको छ ।  ...

माघ १७, २०८०

नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य वृद्धि गरेको छ । निगमले ग्यासको मूल्य प्रतिसिलिन्डर १५ रुपैयाँ बढाएको हो ।  यससँगै बिहीबारदेखि ग्यासको मूल्य प्रतिसिलिन्डर १९१० रुपैयाँ पर्ने भएको छ ।  ...

मंसिर १९, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा सानो (टनेल)को अधिकतम थोक मूल्य प्रतिकिलो ३० रुपैयाँ रहेको छ भने गोलभेँडा सानो (भारती...

असोज २४, २०८०

बुधबार गोलभेँडा ठुलो (भारतीय) को अधिकतम थोक मूल्य प्रतिकिलो ४० रुपैयाँ रहेको छ । यस्तै गोलभेँडा सानो (लोकल) को ४५ रुपैयाँ रहेको छ ।  यसैगरी आलु रातोको ६५, प्याज सुकेको (भारतीय) को ७५, काउली स्थानी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x