×

NMB BANK
NIC ASIA

सुर्खेत- कर्णाली प्रदेश सरकारको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले मेला तथा महोत्सव आयोजकलाई दुई करोड रुपैयाँ बाँड्ने भएको छ । मन्त्रालयले आइतवार आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री नन्दसिंह बुढाले पर्यटन प्रवर्द्धनका लागि दुई करोड विनियोजन भएको र उक्त रकम मेला महोत्सव आयोजकलाई बाँड्ने बताए ।

Muktinath Bank

‘कर्णाली प्रदेशमा एक वर्षमा ५६ ओटा मेला तथा महोत्सवको आयोजना गरिएको छ,’ मन्त्री बुढाले भने, ‘अनुदान रकम पाउँ भनेर २५/२६ ओटा निवेदन आएका छन् । हामी कार्यविधि बनाएर बाँड्छौँ ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उसो त मेला आयोजकले कर्णालीमा कलाकार ल्याउने, नाचगान गराउने तर पर्यटन प्रर्वद्धनको नारा दिई सरकारबाट बजेट हत्याउने खेल उहिल्यैदेखि खेल्ने गरेका थिए । मन्त्रालय पनि यो खेलबाट मुक्त भने हुन नसकेको जस्तो देखिएको छ ।


Advertisment
Nabil box
Kumari

दोष अर्थ मन्त्रालयलाई

Vianet communication
Laxmi Bank

मन्त्री बुढाले कर्णाली रारा पर्यटन वर्षमा आर्थिक मामिला मन्त्रालयका कारण आर्थिक रुपमा 'जिकज्याक' भएको बताए । ‘मन्त्रालयलाई मात्रै बजेट खर्च गर्न दिइएको भए हामी जवाफदेही हुन्थ्यौं,’ उनले भने, ‘तर सबैलाई जिम्मा दिइएका कारण व्यवस्थापन पक्ष फितलो भयो र फलस्वरूप भ्रष्टाचार भएको आरोप लाग्यो ।’ यद्यपि उनले रारामा कुनै पनि भ्रष्टाचार नभएको दाबी गरे ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x