×

NMB BANK
NIC ASIA

रक्सी र चुरोटको नशा छुटाउने घरेलु उपाय यी हुन्

बैशाख ९, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

कुनै पनि कुराको नशा खराबै हुन्छ । आजकल धेरै युवायुवतीमा धुम्रपान र रक्सीको नशा छ । यी दुवैले स्वास्थ्यलाई ठूलो हानि गर्छन् । नशा छुटाउनका लागि अनेकौं रिह्याब सेन्टर पनि खुलेका छन् । तर घरैमा उपलब्ध केही कुरा प्रयोग गर्दा पनि नशा छुटाउन सकिन्छ ।

Muktinath Bank


पानी
चुरोट पिउने नशा लागेका मानिसले दिनभरि बेस्सरी पानी पिइरहनुपर्छ । यसो गर्दा पेट डम्म भइरहन्छ र चुरोट पिउन मन लाग्दैन ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बेसार
बेसार खाँदा शरीरलाई धेरैथरी फाइदा हुन्छ । रक्सीको नशा छुटाउन तरकारीमा अलि बढी बेसार प्रयोग गर्नुस् । अनि दूधमा बेसार हालेर पिउनुभए पनि हुन्छ ।


Advertisment
Nabil box
Kumari

दालचिनी
चुरोटको तलतल लाग्यो कि दालचिनीका टुक्राहरू सुँघ्नुस् । यसको कडा सुगन्धले निकोटिनको इच्छा पूरा गरिदिन्छ । अनि दालचिनी चपाउँदा पनि राम्रो हुन्छ ।

Vianet communication
Laxmi Bank

अदुवा
रक्सी र चुरोटको नशा छुटाउन दिनदिनै अदुवाको टुक्रा लिएर बिस्तारै चपाइरहनुस् । केही दिन यसो गरिरहँदा लत छुट्छ । अदुवाको पेस्टमा एक चम्चा चिनी हालेर खाँदा पनि हुन्छ ।

दूध
दूध पिउने बानी बसाल्दा पनि नशा छुटाउन सकिन्छ । दूधबाहेक दही, पनीर र लस्सीको सेवन गर्न पनि सक्नुहुन्छ ।

एजेन्सी

hAMROPATRO BELOW NEWS
TATA Below
भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

जेठ ३१, २०८०

पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् ।   भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...

भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

जेठ ११, २०८०

साइकलको पांग्रा गोलो हुने गरेको सबैलाई थाहा छ ।  तर चौकोर पांग्रा भएको साइकल पनि बनेको छ ।  यसको पांग्रामा ट्यांकको जस्तो ट्य्राक जडान गरिएको छ । साइकल हाँक्ने व्यक्तिले पाइडल मार्दा ट्य्राक सम्प...

असार २५, २०७७

विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...

कात्तिक १८, २०७८

कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x