×

NMB BANK
NIC ASIA

आईपीएलमा धोनीले पूरा गरे २ सय छक्का, कसले कति हाने ?

बैशाख ९, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

एजेन्सी- चेन्नई सुपर किंग्सका कप्तान महेन्द्रसिंह धोनी आईपीएलको १२ औं संस्करणमा शानदार फर्ममा छन् । ३७ वर्षीय धोनीलाई रन बनाउन रोक्न बलरलाई मुस्किल नै छ । धोनीले आईपीएल इतिहासमा दुई सय छक्का पूरा गर्ने पहिलो भारतीय खेलाडी बनेका छन् । 

Muktinath Bank

उनी आईपीएलमा सर्वाधिक छक्का हान्ने सुचिको तेस्रो नम्बरमा छन् । रोयल च्यालेन्जर्स बैंग्लोरविरुद्धको खेलमा धोनीले शानदार प्रदर्शन गरे । उनले ४८ बलमा नटआउट ८४ रन बनाए । धोनीले आफ्नो पारीमा ५ चौका र ६ छक्का हाने । उनले आईपीएल इतिहासमा २०३ छक्का प्रहार गरेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सर्वाधिक छक्का प्रहार गर्ने सुचिको शीर्षस्थानमा क्रिस गेल रहेका छन् । उनले ३२३ छक्का हानेका छन् । त्यस्तै २०४ छक्कासहित सुचिको दोस्रो स्थानमा एबी डिविलियर्स रहन सफल भएका छन् । 


Advertisment
Nabil box
Kumari

आईपीएलमा सर्वाधिक छक्का 

Vianet communication
Laxmi Bank

१. क्रिस गेल, 120 पारी - ३२३ छक्का 
२. एबी डिविलियर्स, १३८ पारी - २०४ छक्का 
३. महेन्द्रसिंह धोनी, १६५ पारी - २०३ छक्का
४. रोहित शर्मा, १७७ पारी - १९० छक्का
५. सुरेश रैना, १८२ पारी - १९० छक्का
६. विराट कोहली, १६५ पारी - १८६ छक्का 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

कात्तिक २०, २०८०

इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ ।  यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

पुस १, २०८०

राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...

कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x