×

NMB BANK
NIC ASIA

अण्डा मांसाहारी कि साकाहारी ? यस्तो छ वास्तविकता

बैशाख ९, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

धेरैजसो मानिसहरु अण्डालाई मांसाहारी आहार मान्छन् । तर यस्ता कैयौं तथ्य छन् जो अण्डालाई मांसाहारी आहार मान्दैनन् । 

Muktinath Bank

मासु खाने मानिसलाई आम रुपमा मांसाहारी भनिन्छ । यदि हामी यो परिभाषालाई मान्छौं भने अण्डा निश्चित रुपमा साकाहारी भोजन हो । किनकी यसमा न त कुनै मासु हुन्छ, न त जीवन नै । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तर अण्डा त कुखुराले दिन्छ !


Advertisment
Nabil box
Kumari

अण्डा कुखुराले दिन्छ । तर अण्डा प्राप्त गर्नका लागि कुखुरालाई मारिँदैन । जनवरबाट प्राप्त हुने हरेक चीज मांसाहारी हुँदैन । यसको सबैभन्दा उत्तम उदाहरण हो, गाई भैंसीबाट प्राप्त हुने दूध । 

Vianet communication
Laxmi Bank

अण्डाका तीन वटा भाग हुन्छन् । बोक्रा, सेतो भाग र सबैभन्दा भित्रको पहेँलो भाग । अण्डाको सेतो भाग पानीमा हुने प्रोटिनको हिस्सा हो । जसमा जनावरको कुनै अंश हुँदैन । यही कारण हो कि अण्डाको सेतो भाग (एग वाइट) साकाहारी हो । यहाँसम्म कि जुन परिकारमा अण्डाको सेतो भाग प्रयोग गरिन्छ त्यो पनि साकाहारी हुन्छ, जस्तै केक । 

अण्डाको पहेँलो भाग मांसाहारी

अण्डाको सेतो भाग जस्तै पहेँलो भागको धेरैजसो हिस्सामा पनि प्रोटिन, कोलेस्ट्रोल र फ्याट हुन्छ । तर त्यसको केही हिस्सामा जीवित कोष पनि हुन्छन् । जसलाई पहेँलो भागबाट पूर्णरुपमा अलग गर्न सकिँदैन । त्यसैले अण्डाको पहेँलो भागलाई मांसाहारी मानिन्छ । 

अण्डाबाट चल्ला जन्मिन्थ्यो

बजारमा प्राप्त हुेन वाला धेरैजसो अण्डा अनफर्टिलाइज्ड (अनिषेचित) हुन्छन् । यसकारण यो कुराको संभावना धेरै कम हुन्छ कि अण्डालाई त्यत्तिकै छाडेको भए चल्ला जन्मिन्थ्यो । अण्डाबाट चल्ला उत्पादन हुन कुखुराले कोरल्नु पर्नेहुन्छ । यसका लागि करिब २२ दिनको समय लाग्छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
जेठ ३०, २०८०

भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको  छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...

असोज १९, २०७८

काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...

जेठ ३१, २०८०

पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् ।   भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...

भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

चैत १७, २०८०

चीनका झाङ जिलोङ नामका युवा सामान्य जीवन बिताइरहेका थिए । साधारण फ्ल्याटमा बस्थे । उनले भर्खरै स्नातक गरेका थिए। स्नातक गरेपछि घरपरिवारको ऋण चुक्ता गर्न बिस्तारै सहयोग गर्न सकियोस् भनेर जागिर गर्ने सोचमा थिए । ...

भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x