×

NMB BANK
NIC ASIA

शिवम् सिमेन्टले कर बाहेक ६९ करोड बढी नगद लाभांश बाँडफाँड गर्ने

बैशाख १०, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं- नेपालकै अग्रणी सिमेन्ट उत्पादक कम्पनी यस शिवम् सिमेन्ट्स लिमिटेडको तेस्रो साधारण सभा सम्पन्न भएको छ । 

Sagarmatha Cement
Muktinath Bank

पब्लिक कम्पनीमा परिणत भइसकेपछिको तेस्रो वार्षिक साधारण सभा वैशाख ९ गतेका दिन कम्पनीकाअध्यक्ष सुरेन्द्र कुमार गोयलको अध्यक्षतमा सम्पन्न भएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कम्पनीले सर्वसाधरण शेयरधनीहरूमा शेयर निष्काशन गरेको करीब २ महिनाभित्रै सर्वसाधारण शेयरधनीले समेत प्राप्त गर्ने गरी १५ प्रतिशत (करबाहेक)का दरले हुन आउने ६९ करोड ४७ लाख ३८ हजार रुपैयाँ नगद लाभांश रकम बाँडफाँड गर्ने प्रस्ताव पारित गरेको छ । 


Advertisment
Nabil box
Kumari

त्यस्तै सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गरेको आ. व. २०७४/०७५ को वार्षिक प्रगति प्रतिवेदन, लेखापरीक्षक प्रतिवेदनसहितका संलग्न विवरणहरू, आ. व. २०७५/०७६ को आयव्ययको लेखापरीक्षण गर्न लेखापरीक्षक नियुक्ति गर्ने प्रस्ताव पारित गरेको छ ।

Vianet communication
Laxmi Bank

त्यस्तै कम्पनीले समान उद्देश्य भएका अन्य कम्पनी वा संस्था प्राप्ति गर्ने,उत्पादन क्षमता अभिवृद्धि गर्ने उत्पादन विविधिकरण गर्ने र उपयुक्त अन्य कम्पनीको शेयरहरू खरीद गरी थप उद्योग स्थापना गर्ने लगायतका आवश्यक कार्यहरू अगाडि बढाउन सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने समेतका प्रस्तावहरू पारित गर्नुका साथैै सर्वसाधारण शेयर धनी समूहको प्रतिनिधित्व गर्दै श्रीमती अलका गोयललाई सञ्चालकमा निर्विरोध निर्वाचित भएको कम्पनीले जनाएको छ ।  

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २८, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुला (नेपाली) को अधिकतम थोकमूल्य प्रतिकिलो ७०, गोलभेँडा ठुलो (भारतीय) को ७०, गोलभ...

माघ १, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ । जसअनुसार तरुलको अधिकतम मूल्य प्रतिकिलो ५० रुपैयाँ तय भएको छ । यस्तै पिँडालुको ७०, सखर खण्डको ८० रुपैय...

माघ १७, २०८०

नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य वृद्धि गरेको छ । निगमले ग्यासको मूल्य प्रतिसिलिन्डर १५ रुपैयाँ बढाएको हो ।  यससँगै बिहीबारदेखि ग्यासको मूल्य प्रतिसिलिन्डर १९१० रुपैयाँ पर्ने भएको छ ।  ...

मंसिर ८, २०८०

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको मूल्य तय गरेको छ । जसअनुसार गोलभेँडा ठुलो (नेपाली)को अधिकतम थोक मूल्य प्रतिकिलो ९० रुपैयाँ र गोलभेँडा ठुलो (भारतीय)...

माघ १८, २०८०

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको बैठकले आज बिहीबारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । जसअनुसार पेट्रोलको मूल्य प्रतिलिटर ४ रुपैयाँ बढेको छ भने ड...

असोज २४, २०८०

बुधबार गोलभेँडा ठुलो (भारतीय) को अधिकतम थोक मूल्य प्रतिकिलो ४० रुपैयाँ रहेको छ । यस्तै गोलभेँडा सानो (लोकल) को ४५ रुपैयाँ रहेको छ ।  यसैगरी आलु रातोको ६५, प्याज सुकेको (भारतीय) को ७५, काउली स्थानी...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x