×

NMB BANK
NIC ASIA

बिहारमा आर्थिक उन्नतिको वाचा भन्दा जातीय समीकरण भारी

बैशाख १०, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – नेपालको सीमासँग जोडिएको भारतको बिहार राज्यको मिथिलाञ्चल र कोशी क्षेत्रमा भारतीय जनता पार्टीले किसानहरूका लागि निश्चित आय सहायता र कांग्रेसले गरीब परिवारलाई वर्षभरि ७२ हजार रुपैयाँ दिने न्याय योजनालाई चुनावी नारा बनाएका छन् । 

Sagarmatha Cement
Muktinath Bank

तर यसले उनीहरूलाई खासै भोट दिइरहेको देखिँदैन । त्यस क्षेत्रमा अझै पनि जात नै सबभन्दा ठूलो फ्याक्टर हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भाजपा र कांग्रेसका योजनाले मिथिलाञ्चल र कोशी क्षेत्रका मतदातामा सुखद अनुभूति ल्याएको छ तर त्यो भोटमा परिणत हुने सम्भावना देखिँदैन । उक्त क्षेत्रको पाँच लोकसभा सीटमा मंगलवार मतदान भइरहेको छ । 


Advertisment
Nabil box
Kumari

तर मतदाताहरूसँग कुरा बुझ्दा प्रधानमन्त्री किसान योजनाअन्तर्गत दुई हजार भारुले उनीहरूको भोट प्रभावित हुने छैन र उनीहरूले जातीय आधारमै मतदान गर्नेछन् । 

Vianet communication
Laxmi Bank

किसानहरूका अनुसार, आफ्नै जातको प्रभावशाली व्यक्तिलाई संसद् पठाएमा उनीहरूलाई निश्चित लाभ प्राप्त हुनेछ । 

मधुबनी जिल्लाको झाँझरपुरमा सेवानिवृत्त एक विद्यालय शिक्षक जे पासवान भन्छन्, ‘बिहारमा जाति वास्तविकता हो । कुनै दलले एक जातको प्रभावशाली नेतालाई टिकट दिएमा उसले बिरादरीको भोट पाउने पक्का छ । प्रधानमन्त्री किसान र न्याय योजना निश्चित रूपमा जनतालाई राहत दिनेछ तर अनुभवका आधारमा भन्नुपर्दा त्यसबाट मतदाताको दृष्टिकोणमा परिवर्तन आउने छैन । उनीहरू भावनात्मक रूपमा आफ्नै जातको उम्मेदवारसँग जोडिन्छन् ।’

उनले भने, ‘सबै दलहरूले एउटै जातका मानिसलाई टिकट दिँदा जनताले जित्ने सम्भावना भएका व्यक्तिलाई भोट दिन्छन् ।’

एजेन्सी   

  

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x