×

NMB BANK
NIC ASIA

लोकसभा निर्वाचनका रोचक किस्सा : मतदान केन्द्रमा सर्प, सीलिङ फ्यान खस्दा मतदान अधिकारी घाइते

बैशाख १०, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – भारतको कन्नुर लोकसभा निर्वाचन क्षेत्रमा रहेको एउटा मतदान केन्द्रमा सर्प पसेपछि केही समयका लागि मतदान स्थगित भएको छ । 

Muktinath Bank

मय्यिल कन्डक्काई मतदान केन्द्रमा रहेको विद्युतीय मतदान यन्त्रभित्र सानो सर्प भेटिएपछि निर्वाचन अधिकारी र मतदाता तर्सिएका थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तर सर्पलाई तत्कालै हटाइयो र मतदान जारी भयो । त्यहाँ निकै भारी मतदान भइरहेको छ ।


Advertisment
Nabil box
Kumari

कन्नुर क्षेत्रमा बहालवाला सांसद पीके श्रीमतीको भिडन्त कांग्रेस–यूडीएफ गठबन्धनका के सुरेन्द्रन र भाजपा–एनडीएका सीके पद्मनाभनसँग भइरहेको छ ।

Vianet communication
Laxmi Bank

उता उत्तर प्रदेशको इटाहमा मोहरा मतदान केन्द्रमा खटिएका निर्वाचन अधिकारीमाथि सीलिङ फ्यान खसेपछि उनको टाउकोमा चोट लागेको छ । 

‘श्री किशन नामक ती अधिकारीलाई उपचारका लागि आगरास्थित एसएन मेडिकल कलेज लगिएको छ,’ इटाह जिल्लाका एसएसपी स्वप्निल मामगाईंले बताए । 

उनको सीटी स्क्यान गरिने भएको छ ।

हिन्दुस्तान टाइम्सबाट
 

hAMROPATRO BELOW NEWS
TATA Below
भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

जेठ ३०, २०८०

भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको  छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...

जेठ ११, २०८०

साइकलको पांग्रा गोलो हुने गरेको सबैलाई थाहा छ ।  तर चौकोर पांग्रा भएको साइकल पनि बनेको छ ।  यसको पांग्रामा ट्यांकको जस्तो ट्य्राक जडान गरिएको छ । साइकल हाँक्ने व्यक्तिले पाइडल मार्दा ट्य्राक सम्प...

कात्तिक १८, २०७८

कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...

असार २५, २०७७

विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...

जेठ ३१, २०८०

पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् ।   भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x