×

NMB BANK
NIC ASIA

सरकारका प्रवक्ता भन्छन्ः धर्मका नाममा आन्दोलनको हौवा फिँजाइयो, धर्म नामधारी आन्दोलन नौटङ्की मात्रै

बैशाख १०, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

    काभ्रेपलाञ्चोक– सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले मुलुक समृद्धिको बाटोमा लम्किरहेका बेला धर्मका नाममा आन्दोलनको हौवा फिँजाइएको बताएका छन् । 

Muktinath Bank

    जिल्ला समन्वय समितिको जिल्लास्तरीय समीक्षा तथा तेस्रो जिल्लासभा बैठकको आज उद्घाटन गर्दै मन्त्री बाँस्कोटाले भने, “धर्म नामधारी आन्दोलन नौटङ्की मात्रै हो, इतिहासले किनारा लगाइसकेको तत्व सल्बलाए भने कानूनले ठीक पार्छ ।”  उनले े धर्मको संवेदनशीलतामा टेकेर प्रगतिको बाटो अवरुद्ध पार्ने काम भएको दाबी गरे । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

    सरकारका प्रवक्ता समेत रहेका मन्त्री बाँस्कोटाले परिवर्तन नचाहने शक्तिले मुलुकलाई पुनःअस्थिरतातर्फ लैजाने प्रयास गरेको बताउँदै बताए ।  सरकार वार्ता र संवाद गर्न तयार रहेको तर राज्यको नीति नियम मिचेर हिँड्नेलाई कारवाही गरिने उनको भनाइ थियो ।  मुलुकमा आतङ्क फैलाउनेसँग कुनै पनि वार्ता नहुने उनले बताए  ।  


Advertisment
Nabil box
Kumari

    झण्डै ८५ प्रतिशत नागरिक हिन्दू भएको देशमा धर्मका नाममा जनमत सङ्ग्रहको रटान दिनु गलत भएको उनले बताए ।  उनले भने, “धर्म र राजनीति फरक पाटा हुन्, राजतन्त्र फर्काउन धर्मको अस्त्र बेठीक छ, नेपालमा धर्मका नाममा कोही पनि सल्बलाउनु आवश्यक छैन ।” उहाँले धर्मका नाममा नौटङ्की नगर्न आग्रह गरे । 
 

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x