×

NMB BANK
NIC ASIA

गोर्खाको 'नेपालीपन गोर्खाली मन' क्याम्पेनले पायो एमओएमद्वारा सराहना

बैशाख १२, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं- गोर्खाको नयाँ क्याम्पेन 'नेपालीपन गोर्खाली मन' पुन: एक पटक भारतको प्रख्यात मार्केटिङ रिभ्यू वेबसाइट, म्याड ओभर मार्केटिङमा फिचर हुन र सराहना पाउन सफल भएको छ । यो क्याम्पेन अघिल्लो क्याम्पेनको विस्तारित भाग हो र यसले हरेक नेपालीको भावना छायाँद्वारा गोर्खालीको व्यक्तित्व झल्काउने कुरालाई प्रस्तुत गर्दछ ।

Muktinath Bank

नेपालभरिका नेपालीहरूको लागि अझ सान्दर्भिक बनाउनको लागि यो क्याम्पेनलाई ७ विभिन्न स्थानीय भाषामा अनुवाद गरिएको छ । यो क्याम्पेन आफैंले एकताको बारेमा कुरा गर्ने भएकोले यसको सञ्चारको लागि विभिन्न स्थानीय भाषाको प्रयोग गर्दा क्याम्पेनको मुख्य भावनालाई जीवित राखेको देखिन्छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गोर्खा ब्राण्डले जहिले पनि यसको चरित्रलाई सृजनशील रूपमा छायाँद्वारा प्रस्तुत गरेको छ र हालको क्याम्पेनमा निरन्तर रूपमा प्रयोग गरिरहेको छ । सृजनशीलताका साथ छाँयालाई प्रयोग गरेर ब्राण्डले गोर्खा र गोर्खालीको चरित्रलाई उचित रूपले दर्शाउन सफल भएको छ ।


Advertisment
Nabil box
Kumari

अरू स्थानीय विज्ञापन क्याम्पेन पनि यो क्याम्पेन जस्तै सृजनशील र प्रभावकारी हुनुका साथै विश्वव्यापी रूपमा छलफल गरिने र सराहना गरिनेछ भन्ने हाम्रोअपेक्षा रहेको छ ।
 

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको छ । निगम सञ्चालक समितिको बैठकले शुक्रबार मध्यराति १२ बजेर १ मिनेटदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर २ तथा डिजेल तथा मट्टितेलको मूल्य ४ रु...

असोज २४, २०८०

बुधबार गोलभेँडा ठुलो (भारतीय) को अधिकतम थोक मूल्य प्रतिकिलो ४० रुपैयाँ रहेको छ । यस्तै गोलभेँडा सानो (लोकल) को ४५ रुपैयाँ रहेको छ ।  यसैगरी आलु रातोको ६५, प्याज सुकेको (भारतीय) को ७५, काउली स्थानी...

कात्तिक २८, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुला (नेपाली) को अधिकतम थोकमूल्य प्रतिकिलो ७०, गोलभेँडा ठुलो (भारतीय) को ७०, गोलभ...

मंसिर ८, २०८०

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको मूल्य तय गरेको छ । जसअनुसार गोलभेँडा ठुलो (नेपाली)को अधिकतम थोक मूल्य प्रतिकिलो ९० रुपैयाँ र गोलभेँडा ठुलो (भारतीय)...

मंसिर १९, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा सानो (टनेल)को अधिकतम थोक मूल्य प्रतिकिलो ३० रुपैयाँ रहेको छ भने गोलभेँडा सानो (भारती...

कात्तिक २०, २०८०

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुलो (नेपाली) को अधिकतम थोक मूल्य प्रतिकिलो ७० रुपैयाँ रहेको छ ।  ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x