×

NMB BANK
NIC ASIA

राम्ररी पाकेको केरा खाँदाका फाइदाहरू

बैशाख १२, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

स्वास्थ्यका लागि फल अत्यन्त लाभदायक हुन्छन् । फलहरूमा केरा त धेरैलाई मन पर्छ । यसलाई शरीरलाई ऊर्जा दिन्छ । केराको नियमित सेवनले गम्भीर बिरामीबाट हामीलाई बचाउँछ । कालो दाग लागेको केराको बोक्रा हेरेर हामी कुहिएको होला भन्ने अनुमान गर्दै खाँदैनौं तर तिनमा नै धेरै लाभदायक तत्व लुकेको हुन्छ । केरा मजाले पाकेको लक्षण हो यस्तो कालो दाग । यसरी राम्ररी पाकेको केरा खाँदाका फाइदाहरू जानिराखौं :

Muktinath Bank


मजाले पाकेको केराले हाम्रो शरीरमा भएको क्यान्सरसँग लड्न मद्दत गर्छ । वास्तवमा पाकेको केराको बोक्रामा भएका काला दागले टिएनएफ तत्वसँग लड्ने क्षमता राख्छ । टिएनएफ भन्नाले ट्युमर नेक्रोसिस फ्याक्टर हो जुन क्यान्सरको कारण बन्न पुग्छ । यसरी शरीरमा क्यान्सर जन्माउने तत्वसँग लड्न केराको सेवन उपयोगी हुन्छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

केरा पाक्दै गर्दा त्यसमा एन्टी अक्सिडेन्ट तत्वको स्तर पनि बढ्दै जान्छ । यसका साथसाथै यसका साथसाथै यसले तपाईँको रोगप्रतिरोधात्मक क्षमतालाई बलियो बनाउँछ अनि श्वेत रक्तकणिका (ह्वाइट ब्लड सेल) निर्माण पनि गराउँछ ।


Advertisment
Nabil box
Kumari

पाकेको केरामा प्राकृतिक गुलियो हुन्छ जसले शरीरको ब्लड सुगर लेभललाई छिटो बढाउँछ ।

Vianet communication
Laxmi Bank

केरा पाक्दै गएपछि त्यसमा भएका पोषक तत्व पनि बढ्दै जान्छन् । यसमा पोटेसियम, भिटामिन बी६, फाइबर र एन्टीअक्सिडेन्ट प्रचूर मात्रामा पाइन्छ ।

पाकेको केरा खाँदा पाइने ऊर्जाले तपाईँलाई फुर्तिलो बनाउँछ । यो खाएको एकछिनसम्म तपाईँले केही नखाएपनि ऊर्जा घट्दैन । काँचो केरा खाँदा भने खासै ऊर्जा आउँदैन ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ । जसअनुसार तरुलको अधिकतम मूल्य प्रतिकिलो ५० रुपैयाँ तय भएको छ । यस्तै पिँडालुको ७०, सखर खण्डको ८० रुपैय...

कात्तिक २८, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुला (नेपाली) को अधिकतम थोकमूल्य प्रतिकिलो ७०, गोलभेँडा ठुलो (भारतीय) को ७०, गोलभ...

माघ १७, २०८०

नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य वृद्धि गरेको छ । निगमले ग्यासको मूल्य प्रतिसिलिन्डर १५ रुपैयाँ बढाएको हो ।  यससँगै बिहीबारदेखि ग्यासको मूल्य प्रतिसिलिन्डर १९१० रुपैयाँ पर्ने भएको छ ।  ...

कात्तिक २०, २०८०

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुलो (नेपाली) को अधिकतम थोक मूल्य प्रतिकिलो ७० रुपैयाँ रहेको छ ।  ...

मंसिर १९, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा सानो (टनेल)को अधिकतम थोक मूल्य प्रतिकिलो ३० रुपैयाँ रहेको छ भने गोलभेँडा सानो (भारती...

माघ १८, २०८०

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको बैठकले आज बिहीबारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । जसअनुसार पेट्रोलको मूल्य प्रतिलिटर ४ रुपैयाँ बढेको छ भने ड...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x