×

NMB BANK
NIC ASIA

केन्द्रीय सदस्य हिमाल शर्माले स्वीकारे काठमाडौं जिल्लाको सचिव पद

बैशाख १३, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं -पार्टीले सुम्पेको जिम्मेवारीलाई आत्मसात गर्दै बाँकी रहेको एकता प्रक्रियालाई अन्तिम टुंगोमा पुर्‍याउनु आफ्नो कर्तव्य रहेको भन्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य हिमाल शर्माले काठमाडौंको सचिव पद स्वीकारेका छन् ।

Muktinath Bank

शुक्रवार सामाजिक संजाल फेसबुकमा लामो स्ट्याटस लेख्दै शर्माले केन्द्रीय सदस्य हुँदाहुँदै पनि काठमाडौँ जस्तो महत्त्वपूर्ण जिल्लामा पाएको सचिवको जिम्मेवारीलाई सृजनात्मक बनाउने कोशिश गर्ने बताएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

'परिवर्तनको लागि पार्टीको आदेशमा मर्न जा भन्दा स्विकारियो,' उनले आफ्नो स्ट्याटसमा उल्लेख गरेका छन्, 'पार्टीको निर्णय प्रधान हो, व्यक्तिको चाहाना गौण भन्दै गत निर्वाचनको लागि उमेदवारको विषयमा मन खुम्चाइएन । जहिलै पार्टी निर्णय मुख्य ठानेर आफ्नो विषय सहायक सम्झेको छु । यसपाली पनि यसै गरी बुझेको छु ।'


Advertisment
Nabil box
Kumari

पार्टीको केन्द्रीय कमिटीको जिम्मेवारी लिएका शर्माले आफूलाई काठमाडौँको जिल्ला सचिव बनाउन लागेको थाहा पाएपछि गत सोमवार सचिवको जिम्मेवारी कसैलाई दिन पाउनुपर्ने आशय व्यक्त गरेका थिए ।

Vianet communication
Laxmi Bank

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x