×

NMB BANK
NIC ASIA

ट्राफिक जामका कारण सगरमाथामा आरोहीको मृत्यु भएको होइन : विभाग

जेठ २९, २०७६

NTC
Sarbottam
फाइल फोटो
Premier Steels
Marvel

काठमाडौं– सगरमाथा आरोहण गर्न जानेहरूको संख्या अत्यधिक रहेको र ट्राफिक जाम भएका कारण आरोहीको मृत्यु नभएको पर्यटन विभागले जानकारी दिएको छ ।

Sagarmatha Cement
Muktinath Bank

बुधवार एक विज्ञप्ति जारी गर्दै पर्यटन विभागले सोबारे जानकारी गराएको हो । विभिन्न सञ्चारमाध्यममा सगरमाथा आरोहणका लागि अत्यधिक अनुमति दिएको र ट्राफिक जामका कारण आरोहीको मृत्यु भएको खबर प्रकाशित भएकोप्रति आफूहरूको ध्यानाकर्षण भएको विभागको भनाइ छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यस वर्ष वसन्तकालीन मौसममा पवर्तारोहीको संख्या ३ सय ८१ जना रहेको र यो संख्या गत वर्षको भन्दा ३५ जना मात्रै बढी रहेकाले ट्राफिक जाम नभएको विभागको भनाइ छ ।


Advertisment
Nabil box
Kumari

विभागका अनुसार यसवर्ष सगरमाथा आरोहणका लागि ४४ आरोहण दललाई अनुमति दिइएको थियो । ४४ आरोहण दलमा ३ सय ८१ जना आरोही र ३ सय ७८ जना सहयोगीहरू ६ सय ५९ जना उक्त मौसममा सगरमाथा आरोहण गर्न गएका विभागले जानकारी दिएको छ । मृत्यु तथा हराउनेको कारण प्रतिकूल मौसम तथा मौसमको सीमित अनुकूलता हुन सक्ने विभागको भनाइ छ । त्यस्तै सगरमथा आरोहणका सम्बन्धमा नीतिगत सुधारका लागि आवश्यक सुझाव दिन पर्यटन मन्त्रालयले समितिसमेत गठन गरिसकेको विभागले जानकारी गरायो । 

Vianet communication
Laxmi Bank

हेर्नुहोस् विज्ञप्ति : 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

कात्तिक २७, २०८०

 तिहारकाे समयमा स्वदेशी पेन्ट्सको प्रयोग गरेर सरकारी निवासहरू चिटिक्क बनाइएको छ । यदि तपाईँ अहिले शीतलनिवासस्थित राष्ट्रपति भवन, बालुवाटारस्थित प्रधानमन्त्री निवास र प्रधान न्यायाधीशको निवासमा पुग्नुभयो...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

पुस ८, २०८०

शनिवार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल उद्योग परिसंघ (सीएनआई)द्वारा विराटनगरमा आयोजित कोशी प्रदेशको दोस्रो पदस्थापन समारोह कार्यक्रममा नेपालको अर्थतन्त्रमा देखिएको समस्याबारे आफू गम्भीर रहेको बताए । उनले आन्त...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x