×

NMB BANK
NIC ASIA

इस्कर्टसको एक्सट्रीम व्याकहोलोडर नेपालमा!

असार ३, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं– नेपालस्थित भारतीय इस्कर्टस कम्पनीको एक्सट्रीम व्याकहोलोडरको आधिकारिक बिक्रेता द हबी अटो टे«डिङ प्रालिले एक्सट्रीम व्याकहोलोडर नेपाली बजारमा ल्याएको छ । कम्पनीले राजधानीमा पत्रकार सम्मेलनमार्फत उक्त व्याकहोलोडर सार्वजनिक गरेको हो । टिकाउ, गुणस्तरीय र इन्धनमैत्री अन्तर्राष्ट्रियस्तरको यो व्याकहोलोडर निर्माण क्षेत्रका लागि एकदमै उपयोगी रहेको कम्पनीका प्रवन्ध निर्देशक उमेश नारायण मानन्धरले बताए ।
यो इस्कर्ट ई ४.३६८ टिसीआई इन्जिन, ९० एचपी इनलाइन पम्प जडान भएको व्याकहो लोडर हो, जसको तौल ८४०० केजी रहेको छ ।

Sagarmatha Cement
Muktinath Bank

करारो ट्रान्समिसन र टेण्डम गियर पम्प भएको योे लोडर डम्पिङ हाइट ३  मिटर र पे लोड १९८० केजी रहेकोे छ । यसले ४.८ मिटर गहिराइसम्म खन्नसक्ने कम्पनीको दाबी छ । सडक, जलविद्युत आयोजना, खानी उत्खनन, कृषिलगायत पूर्वाधार निर्माणमा एक्सट्रीमले महत्वर्पूण भूमिका खेल्नसक्ने बताइएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

एक्सट्रीमको खरिदमा ८० प्रतिशतसम्म फाइनान्स सुविधा, नेपालभर सेल्स, सर्भिस र पार्टस शाखा कार्यालय बाट प्रदान गरिने कम्पनीले जनाएको छ । साथै एक्सट्रीम खरिदमा एकजनाले  थाइलाइन्ड भ्रमणको अवसरसमेत पाउनेछन् ।


Advertisment
Nabil box
Kumari

विगत २२ वर्षदेखि ट्रयाक्टरलगायतका कृषि उपकरणको कारोबार गर्दै आएको द हवी अटो ट्रेडिङ नेपालस्थित आइसर ट्रयाक्टरको आधिकारिक विक्रेतासमेत रहेको छ । साथै कम्पनीले २ वर्षदेखि चिनियाँ सनरा ब्राण्डको इलेक्ट्रीक स्कुटर बिक्री गर्दै आएको छ ।

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x