×

NMB BANK
NIC ASIA

हरेक राशिका व्यक्तिले लुकाउँछन् आफ्नो यस्तो स्वभाव

असार ४, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

हरेक व्यक्ति आफ्नो स्वभावको एक कमजोरी अवश्य पनि लुकाउन चाहन्छन् । अत्यन्तै नजिकको सम्बन्ध भएका व्यक्तिले मात्रै यसलाई बुझ्न सक्छन् । राशिसँग नै मानिसको स्वभाव जोडिएको हुने भएकाले यसको आधारमा तपाईले कुनै व्यक्तिको कमजोरी जान्न पनि सक्नुहुन्छ ।

Muktinath Bank

आज हामीले कुन राशिका व्यक्तिले आफ्नो कस्तो कुरा र स्वभाव लुकाउने गर्छन् भनेर यहाँ उल्लेख गर्दैछौं,


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मेष राशि
मेष राशि भएका व्यक्ति कहिल्यै पनि खाली बस्न सक्दैनन् । उनीहरु केही न केही गरिरहेकै हुन्छन् । तर उनीहरु तपाईंको सामुन्ने यस्तो कुराको जाहिर गर्न चाहँदैनन् । उनीहरु देखाउ हुन्छन् । उनीहरु खुसी भएको देखाउन चाहन्छन् तर वास्तविकतामा उनीहरु कुनै प्रकारको टेन्सनमा हुन्छन् ।


Advertisment
Nabil box
Kumari

वृष राशि
वृष राशि भएका व्यक्ति प्रेम गर्न या कुनै पनि प्रकारको सम्बन्धमा बाँधिन धेरै डराउँछन् । यो सत्य हो कि यस्ता राशि भएका व्यक्ति आफ्ना प्रेमीलाई प्रभावमा पार्न धेरै मेहनत गर्छन् । तर जब सम्बन्धलाई निभाउने समय आउँछ, त्यसबेला वृष राशि भएका व्यक्ति पछाडि हट्छन् । उनीहरु आफ्नो स्वभाव लुकाउन धेरै प्रयास गर्छन् ।

Vianet communication
Laxmi Bank


मिथुन राशि

मिथुन राशि भएका व्यक्तिहरु कुनै पनि काम अवश्य नै गर्छन् । तर उनीहरु आफ्नो कामबाट खुसी हुँदैनन् । उनीहरु आफ्नो यो स्वभावलाई लुकाउन धेरै प्रयास पनि गर्छन् ।

कर्कट राशि
कर्कट राशि भएका व्यक्ति कुनै पनि कुरालाई व्यक्तिगत रुपमा लिन्छन् । अरु व्यक्तिले उनीहरुको त्यस्तो वानीलाई नराम्रो सोच्छन् भन्ने हेक्का पनि राख्दैनन् । उनीहरु आफूलाई धेरै शान्त देखाउन त खोज्छन् । तर समय आउँदा उनीहरु आफ्नो असली रुप देखाइहाल्छन् ।

सिंह राशि
सिंह राशि भएका व्यक्ति आफू आत्मनिर्भर हुँ भनेर देखाउन धेरै मेहनत गर्छन् । आफ्नो जिन्दगीमा धेरै खुसी भएको भनेर देखाउन पनि खोज्छन् । यस्तो देखिन्छन् उनीहरुलाई कसैको सहयोगको आवश्यकता छैन । तर उनीहरुको वास्तविकता त्यस्तो हुँदैन ।


कन्या राशि
कन्या राशि भएका व्यक्ति आफूलाई ने सराप्ने गर्छन् । बाहिर अरुसँग कुरा गर्दा आफूलाई राम्रोसँग प्रस्तुत गर्लान् । तर एक्लै हुँदा आफू कमजोर रहेको भन्दै आफैंलाई गाली गर्छन् ।

तुला राशि
यो राशि भएका व्यक्तिमा कुनै कामलाई टाल्ने आदत हुन्छ । महत्वपूर्ण कामलाई पनि आज गरौंला भोली गरौंला भन्दै समय काट्ने तुला राशि भएका व्यक्तिको मुख्य विशेषता हो । तर अरुको सामुन्ने उनीहरु आफ्नो यो आदतलाई लुकाउन धेरै कोशिश गर्छन् ।

वृश्चिक राशि
वृश्चिक राशि भएका व्यक्ति यो देखाउने कोशिश गर्छन् कि उनीहरु विनाकुनै स्वार्थ प्रेम गर्छन् । तर वास्तविकतामा उनीहरु यो चाहन्छन् कि आफूले गरेजति सम्मान र प्रेम अरुले पनि आफूलाई गरोस् ।

धनु राशि
यो राशि भएका व्यक्ति कुनै पनि प्रतिबद्धता जनाउनबाट डराउँछन् । प्रेमको मामलामा त यिनीहरु झनै डरपोक हुन्छन् । तर कुरा गर्दा भने उनीहरु राम्रोसँग सम्बन्ध निभाउने भन्छन् ।

मकर राशि
यो राशि भएका व्यक्ति यो देखाउन चाहन्छन् कि उनीहरु मनदेखि नै तपाईंलाई विश्वास गर्छन् । तर वास्तविकतामा उनीहरु धेरै शंका गर्ने खालका हुन्छन् ।

कुम्भ राशि
कुम्भ राशि भएका व्यक्ति मानिसको समुहमा फिट हुन तथा धेरै साथि बनाउन कोशिष गर्छन् । तर अन्त्यमा आफैं अपहेलित भएको महशुष गर्छन् ।

मीन राशि
यसमा कुनै शंका छैन कि मीन राशि भएका व्यक्ति धेरै भावुक हुन्छन् । जो पनि राम्रो व्यवहार गर्छन् मीन राशि भएका व्यक्ति उनीहरुसँग छिट्टै घुलमिल भइहाल्छन् । तर उनीहरु आफ्नो यस्ता स्वभावलाई लुकाउने कोशिषमा रहन्छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

घरमा माउसुली देखिनु एक सामान्य घटना हो । सामान्यरुपमा हेर्दा यो एक जीव हो तर जीव जन्तु मनुष्यको प्रकृतिको एक महत्वपूर्ण हिस्सा मान्ने हिन्दू शास्त्रमा माउसुली बारे जोडिएको गतिविधिबारे विस्तृत जानकारी छ ।...

कात्तिक १९, २०८०

महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो ।  यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीह...

मंसिर १०, २०८०

काठमाडौं, — हिन्दू धर्मले सहगोत्रीका बीच विवाह गर्न नहुने विधान गरेको छ । गोत्र भनेको वंश र कुल हो । प्रत्येक नयाँ पुस्तालाई गोत्रले जोड्ने काम गर्छ । जस्तो, कसैको भारद्वाज गोत्र छ भने त्यो व्यक्ति भरद्वा...

मंसिर ११, २०८०

जन्मदेखि लिएर मृत्युसम्म निर्धारित परम्परा पालन गर्नु हिन्दूहरूको विशेषता हो । पर्वहरूमा मात्र नभएर दिनदिनैको कर्मकाण्डमा पनि धर्म, परम्परा र भगवानको पूजापाठलाई हिन्दूहरू महत्व दिन्छन् । दिनदिनै पूजापाठ गर्ने हिन्...

कात्तिक १७, २०८०

काठमाडौं -केही मानिस धार्मिक मान्यताका कारण लसुन र प्याज खाँदैनन् । विशेषगरी ब्राह्मणहरू लसुन प्याज खाँदैनन् । यसरी नखानुका वैज्ञानिक र धार्मिक कारण छन् । आयुर्वेदका अनुसार खाद्य पदार्थलाई तीनवटा श्रेणीमा बाँड...

कात्तिक २४, २०८०

सनातन धर्ममा गोत्रको धेरै महत्व हुन्छ । ‘गोत्र’को शाब्दिक अर्थ त धेरै व्यापक हुन्छ । यद्यपि विद्वानहरुले समय–समयमा यसरबारे यथोचित व्यख्या गरेका छन् ।  ‘गो’ अर्थात् इन्द्रिय, र &...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x