×

NMB BANK
NIC ASIA

विश्वकप क्रिकेटमा आज दुई जोशिला टीमबीच भिडन्त

असार ९, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – क्रिकेट विश्वकपमा सोमवार अफगानिस्तान र बंगलादेशबीच भिडन्त हुन गइरहेको छ । भारतसँग निकै राम्रो प्रदर्शन गरेर पनि हारेको अफगानिस्तानको जोश उच्च स्तरमा पुगेको छ । तर लगातार ६ म्याच हारेकाले अफगानिस्तान उपाधि दौडबाट बाहिरिइसकेको छ । 

Muktinath Bank

अफगानिस्तानले अब इज्जत जोगाउनका लागि मात्र खेल्दैछ । बाँकी तीन खेल जितेर ऊ प्रतियोगिताबाट सम्मानजनक बिदाइ पाउन खोजिरहेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अफगानिस्तानविरुद्ध बंगलादेश टीमले सतर्कता अपनाउनु जरूरी छ । साउथह्याम्पटनमा हुने प्रतिस्पर्धा ढिलो गतिको पिचमा हुँदैछ । त्यही पिचमा अफगान स्पिनरहरूले राम्रो प्रदर्शन गरेर भारतीय ब्याट्स्म्यानहरूलाई रन जुटाउन गाह्रो बनाएका थिए । 


Advertisment
Nabil box
Kumari

बंगलादेशका अलराउन्डर शाकिब अल हसनले यस प्रतियोगितामा ४०० भन्दा बढी रन बनाइसकेका छन् । अन्य ब्याट्स्म्यानले पनि उपयोगी योगदान दिएका छन् । बंगलादेशले दक्षिण अफ्रिका, वेस्ट इन्डीज र अस्ट्रेलियाविरुद्ध ३०० भन्दा बढी रन बनाएका छन् । 

Vianet communication
Laxmi Bank

तर उसको बलिङ राम्रो नभएकाले विपक्षी टीमले उसविरुद्ध ३२० भन्दा बढी रन बनाएका छन् । 

सोमवार अलिअलि घाम लाग्नेछ । दिउँसो अलिक गर्मी हुन सक्छ । पिच सुस्त रहने हुँदा स्पिनरहरूले फाइदा उठाउन सक्छन् ।

एजेन्सी
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ ।  यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...

कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x