×

NMB BANK
NIC ASIA

‘रेलको टिकट काटौंला भनेर राखेको पैसामा धमिरा लागिसक्यो’

असार ९, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – सरकारले जनतालाई रेलका सपना बाँडेको भन्दै प्रतिपक्षी दलका सांसदले सरकारप्रति व्यंग्य गरेका छन् ।

Muktinath Bank

सोमवार प्रतिनिधि सभाको बैठकमा विनियोजन विधेयक अन्तर्गत भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको शीर्षकमा सांसदले उठाएका प्रश्नको जवाफ दिएपछि मन्त्री रघुवीर महासेठसँग स्पष्टीकरण सोध्दै कांग्रेसका प्रकाश रसाइली स्नेहीले रेलको टिकट काट्न राखेको पैसामा धमिरा लागिसकेको टिप्पणी गरेका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘प्रधानमन्त्रीले पोहोर साल नै रेल ल्याउँछु भन्नुभएको हो, रेलको टिकट काटौंला भनेर खल्तीमा राखेको पैसामा पनि धमिरा लागिसक्यो,’ सांसद रसाइलीले प्रश्न गरे, ‘अस्ति भर्खर चिनियाँ राजदूतले भौगोलिक विकटताका कारण नेपालमा रेल आउने कुरा त्यति सजिलो छैन भन्नुभयो । कुटनीतिक रुपमा के पहल भइरहेको छ ?’ 


Advertisment
Nabil box
Kumari

मन्त्रीले रसाइलीको प्रश्नमा जवाफ नदिएपनि काठमाडौं पोखरा रेलमार्गको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) निर्माणका लागि असार मसान्तसम्ममा कन्सल्टेन्ट नियुक्तिको प्रक्रिया टुंगो लाग्ने बताए । 

Vianet communication
Laxmi Bank

‘प्रि–फिजिविलीटी स्टडी र डीपीआरका लागि प्रक्रिया अगाडि बढाएको छ । यही मसान्तमा डीपीआरका लागि कन्सल्टेन्ट नियुक्तिको प्रक्रिया अगाडि बढ्छ,’ मन्त्री महासेठले भने । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x