×

NMB BANK
NIC ASIA

सार्कको स्थगित शिखर सम्मेलन यथाशीघ्र सम्पन्न गर्न नेपालद्वारा विभिन्न मुलुकसँग समन्वय

असार ९, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को स्थगित शिखर सम्मेलन आयोजना गर्न नेपाल सरकारले पहल गर्ने भएको छ ।

Muktinath Bank

बिमस्टेकलाई सार्कको प्रतिस्पर्धी नभइ एकअर्काका परिपुरक बनाउन नेपालले प्रयास गर्ने परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सोमवार प्रतिनिधि सभाको बैठकमा विनियोजन विधेयक अन्तर्गत परराष्ट्र मन्त्रालयको शीर्षकमा सांसदले उठाएका प्रश्नको जवाफ दिने क्रममा मन्त्री ज्ञवालीले क्षेत्रीय मञ्चलाई प्रभावकारी बनाइने बताएका हुन् । 


Advertisment
Nabil box
Kumari

‘सार्कको स्थगित शिखर सम्मेलन आयोजना गर्नेतर्फ वातावरण सहज बनाउन नेपालले प्रयास गर्नेछ । बिमस्टेकलाई सार्कको प्रतिस्पर्धी नभइ एकअर्काको रुपमा परिपुरक बनाउन अगाडि बढाउनुपर्छ,’ मन्त्री ज्ञवालीले भने । 

Vianet communication
Laxmi Bank

पाकिस्तानमा हुने भनिएको सार्कको शिखर सम्मेलन हुन सकेको छैन । संयुक्त राष्ट्र संघको महासभा बैठकको अवसरमा सार्क विदेशमन्त्रीसँग छलफल गर्न सार्क शिखर सम्मेलनका लागि प्रयास गरिएको उनले बताए । 

‘सार्कको वर्तमान अध्यक्ष राष्ट्रको हैसियतले सार्कको आगामी शिखर सम्मेलन यथाशीघ्र हुनुपर्नेमा नेपाल प्रतिवद्ध छ र सहमतिका लागि विभिन्न मुलुकसँग समन्वय गरिरहेको छ,’ मन्त्री ज्ञवालीले भने । 

नयाँ सरकार गठन भएपछि विभिन्न मुलुकसँग ४ दर्जन सम्झौता भएका सम्पन्न भएका मन्त्री ज्ञवालीले जानकारी दिए । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x