असार १५, २०७६

काठमाडौं– साताको पहिलो दिन आइतवार सुनको भाउ स्थिर रहेको छ ।

आइतवार सुनको मूल्य तोलामा ६५ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै तेजावी सुन तोलामा ६४ हजार ७ सय रुपैयाँमा कारोबार भएको छ । 


ADVERTISEMENT

यस्तै चाँदी आइतबार तोलामा ७३० रुपैयाँमा कारोबार भइरहेको छ । 

साताको अन्तिम दिन पनि सुनचाँदीको यही मूल्यमा कारोबार भएको थियो ।
 

असार १५, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस