×

NMB BANK
NIC ASIA

कर्णाली सरकारका मन्त्री नै मान्दैनन् प्रदेशसभा नियमावली

असार २५, २०७६

NTC
Sarbottam
फाइल फोटो
Premier Steels
Marvel

सुर्खेत- कर्णाली प्रदेश सरकारका मन्त्रीहरूले प्रदेशसभा नियमावली पालना नगरेको पाइएको छ । 

Muktinath Bank

कर्णाली प्रदेश सरकारका मन्त्रीहरूले सरकारका कुनैपनि पत्र वा कागजात सबैभन्दा पहिले संसद सचिवालयमा दर्ता गर्नुपर्ने प्रावधान भएपनि त्यसो नगरिएको पाइएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

संसद सचिवालयले त्यसपछि मात्रै संसदलाई उक्त कागजात वा पत्र संसदहरूलाई उपलब्ध गराउनुपर्ने हुन्छ । तर कर्णाली प्रदेश सभा सचिवालयमा भने सरकारका मन्त्रीहरूले आर्थिक वर्ष २०७६/०७७ का कुनै पनि मन्त्रीले रातो किताब शुरूमा सचिवालयमा दर्ता गराएका छैनन् ।


Advertisment
Nabil box
Kumari

‘उहाँहरू गाडीबाट सिधै चालिस जना संसदका लागि भनेर रातो किताब ल्याएर बाँडनुहुन्छ,’ नाम उल्लेख नगर्ने शर्तमा सचिवालयका एक कर्मचारीले भने, ‘त्यसपछि मात्रै आवश्यकता ठानेर सचिवालयमा दर्ता गराउन ल्याउँछन् ।’

Vianet communication
Laxmi Bank

संसद सचिव जीवराज बुढाथोकीले मंगलवार मुखयमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र अन्य मन्त्रालयलाई पहिले सचिवालयमा अनिवार्य दर्ता गराउन भनेर लिखित पत्र पठाएको बताए ।

‘हामीले सरकारलाई मंगलवार पत्र पठाएका छौं,’ उनले भने, ‘आगामी दिनमा सचिवालयमा दर्ता हुने अपेक्षा छ ।’ तर मन्त्रालयबाट आउने रातो किताब पत्रकार सामु नपुगोस् भनेर मन्त्रीहरूले चालिस ओटा मात्रै ल्याउने र पत्रकारले खोजेको बेला नपाउने गरेको पत्रकारहरूको गुनासो छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x