×

NMB BANK
NIC ASIA

सुर्खेत- मन्त्री गोकर्ण विष्टले गत माघ ६ गते सुर्खेतमा उद्घाटन गरिएको श्रम रोजगार कार्यालयमा अहिलेसम्म ४ वटा श्रमिकले मात्रै उजुरी दिएका छन् ।

Sagarmatha Cement
Muktinath Bank

कार्यालय प्रमुख श्याम कृष्ण आचार्यका अनुसार सडक निर्माणमा कार्यरत चार जना मजदुरले मात्रै कार्यालयमा उजुरी दिएको बताए । ‘अहिले हाम्रो कार्यालय स्थापना भएको ६ महिना मात्रै भएको छ,’ उनले भने, ‘जम्मा चार जना मजदुरले ज्याला नपाएको बताउँदै उजुरी दिनुभएको छ ।’ 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

श्रम कार्यालयमा उजुरी दिन पाइन्छ भन्ने कुराको जानकारी नभएका कारण श्रमिक नआएको हुन सक्ने आचार्यको भनाइ थियो ।


Advertisment
Nabil box
Kumari

कार्यालयको अर्को काम श्रम स्वीकृृति दिने पनि हो । कार्यालयले हालसम्म ९१० जनालाई पुनः श्रम स्वीकृति दिइसकेको पाइएको छ । माघ महिनामा ९८ पुरुष र २ जना महिलाले श्रम स्वीकृती पाए । फागुन महिनामा १३६ पुरुष तथा १ महिलाले पुन: स्वीकृति प्राप्त गरेको कार्यालयले जनाएको छ । चैत्र महिनामा १५७ जना पुरुष तथा २ जना महिलाले श्रम स्वीकृति प्रदान गरेको कार्यालयले वैशाखमा १८८ जनालाई श्रम स्वीकृति दिएको निमित्त प्रमुख आचार्यको भनाइ छ । 

Vianet communication
Laxmi Bank

जेठमा २१३ जनाले श्रम स्वीकृति लिए भने असार महिनाको २५ गतेसम्म १११ जनाले पूर्व श्रम स्वीकृति लिएको आचार्यको भनाइ छ ।

उनका अनुसार सामाजिक सुरक्षा कोषका सबै कार्यक्रम अनलाइन नै हुने भएका कारण कर्णाली प्रदेश शाखालाई जानकारी नहुने बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x