×

NMB BANK
NIC ASIA

कांग्रेसका चारमध्ये दुई तारा खोज्दै सरकार !

असार २६, २०७६

NTC
Sarbottam
फाइल फोटो
Premier Steels
Marvel

काठमाडौँ - सरकारका प्रवक्ता तथा संचार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले कांग्रेसका ४ मध्ये २ तारा खोज्नुपर्ने बताएका छन् ।

Sagarmatha Cement
Muktinath Bank

बिहीवार मन्त्रिपरिषदका निर्णयहरू सार्वजनिक गर्न मन्त्रालयमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै बास्कोटाले शान्तिको र लोकतन्त्रको तारा खोज्नुपर्ने अवस्था आउन सक्ने बताएका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

'सत्ता गुमेपछि कांग्रेसले शान्तिपूर्ण राजनीतिमै धावा बोल्न खोजेको छ,' बास्कोटाले कांग्रेसलाई आरोप लगाउँदै भने, 'हिँसा प्रति कांग्रेसको धारणा के हो ? हामीले प्रमुख प्रतिपक्षीलाई हिँसाका बारेमा सिकाउने हो भने प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको चार तारा मध्ये एक शान्तिको तारा एक लोकतन्त्र वा स्वतन्त्रताको तारो कहाँ गयो खोज्नुपर्ने हुन्छ ।'


Advertisment
Nabil box
Kumari

बास्कोटाले कांग्रेसलाई 'दिनभरि बीपी रातभरी विप्लव' गरिरहने हो भनेर प्रश्न गरेका छन् । 'हिँसा र निषेधको राजनीतिलाई प्रश्रय दिने कांग्रेस दिनभरि वीपी, रातभरि विप्लव हो ?' उनले प्रश्न गरे ।

Vianet communication
Laxmi Bank

बास्कोटाले विप्लव समूहले कहिले दरबारका नाममा, कहिले कांग्रेसका नाममा र कहिले एमालेका नाममा नेपाली राजनीतिमा खेलिरहेको तत्कालीन माओवादीको पुरानो विरासत सम्हालेको आरोप लगाए । 'यसरी जाने कुरा त विप्लव समुहले जानी मानी आएको, सिकेर आएको कुरा हो,' बास्कोटाले भने ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x