×

NMB BANK
NIC ASIA

दिनदिनै फलफूलको जुस पिउँदा क्यान्सरको खतरा !

असार २७, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – दिनदिनै सोडा पिउँदा तपाईंको तौल बढ्छ अनि क्यान्सरको पनि खतरा हुन्छ । तर सोडा जस्तै गरी फलफूलको जुस पनि दिनदिनै पिउँदा क्यान्सरको खतरा हुने एक नयाँ अध्ययनले देखाएको छ । 

Sagarmatha Cement
Muktinath Bank

ब्रिटिश मेडिकल जर्नलमा प्रकाशित एक अध्ययनलाई मान्ने हो भने गुलियो नभएको फलफूलको जुस दिनको १०० मिलिलिटर पिउँदा पनि क्यान्सरको खतरा १८ प्रतिशतले बढ्छ । अनि दिनदिनै सोडा पिउँदा स्तनमा ट्युमर हुने खतरा २२ प्रतिशतले बढ्छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

फ्रान्समा पोषण र स्वास्थ्यबीचको सम्बन्धमा गरिएको अध्ययनमा अनुसन्धानकर्ताहरूले फलफूलको गुलियो जुस र क्यान्सरबीचको कनेक्सन पत्ता लगाएका हुन् । प्याकेटमा बन्द गरिएको फलफूलको जुसलाई स्वास्थ्यवर्धक भन्दै संसारभरि प्रचार गरिने भए पनि वास्तवमा यो स्वास्थ्यका लागि हानिकारक छ । 


Advertisment
Nabil box
Kumari

अनुसन्धानकर्ताहरूले ९७ पेयपदार्थ र १२ वटा कृत्रिम रूपमा गुलियो बनाइएका पेयपदार्थको जाँच गरे । तिनमा कार्बोनेटेड ड्रिंक्स, स्पोर्ट्स ड्रिंक्स, सिरप र प्योर फ्रुट जुस थिए । 

Vianet communication
Laxmi Bank

पूर्णतया शुद्ध भनिने फलफूलको जुस पनि ठिक्क मात्रामा कहिलेकाहीँ मात्र पिउनसपर्छ भनी अनुसन्धानकर्ताहरूले लेखेका छन् । सन् २००९ बाट शुरू गरिएको यस अध्ययनमा एक लाख मानिसलाई संलग्न गरिएको थियो ।

एजेन्सी 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x