लगातारको वर्षापछि यसरी डुब्यो सुकुम्बासी बस्ती

असार २७, २०७६

झापालगातारको वर्षाका कारण झापामा सुकुम्बासी बस्ती डुबानमा परेको छ ।

दमक–७ स्थित पशुहाट क्षेत्रको सुकुम्बासी बस्ती जलमग्न बनेको हो ।


ADVERTISEMENT

पानीको निकास नहुँदा राजमार्ग छेउका बस्ती जलमग्न बनेको हो ।

तस्वीर : यज्ञराज आङ्गदेम्बे/रासस

असार २७, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस