×

NMB BANK
NIC ASIA

खर्च बचाउनका लागि रोबोट राखे एयरलाइन्स कम्पनीले, एयर होस्टेस पनि दुब्ला खोजे

असार २९, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – भारतमा एयरलाइन्स कम्पनीहरू संकटमा परेपछि खर्च कटाउने मिसनमा लागेका छन् । 

Muktinath Bank

विमान उडाउन हुने खर्चमा ४० प्रतिशत त इन्धनमा मात्र हुन्छ । त्यसैले धेरैजसो विमान कम्पनीहरू इन्धनको खपत कम गर्न प्रयास गरिरहेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

ट्याक्सीबोट नामक एउटा अर्धरोबोटिक यन्त्र छ । यो रोबोट ९.५ मिटर लामो र ४.५ मिटर चौडा छ । 


Advertisment
Nabil box
Kumari

ट्याक्सीबोटले विमानको २१३ लिटर इन्धन बचाउने गरेको केएसयू एभिएसनका कम्युनिकेसन हेड सञ्जय बहादुरले बताए । यसमा ४०० हर्सपावरका दुई इन्जिन हुन्छन् । इन्जिनबाट इलेक्ट्रिक जेनेरेटर चल्छन् र यिनैले सबै उपकरणलाई बिजुली आपूर्ति गर्छन् । इन्जिन बन्द भयो भने भने पनि पाइलटले दिएको कमान्डअनुसार विमान धावनमार्गसम्म पुग्छ । 

Vianet communication
Laxmi Bank

खर्च बचाउनका लागि साना विमानले कम तौलका विमान परिचारिका राख्ने गरेको छ । विमानमा जति कम तौल भयो, अवतरण र उडानमा त्यति नै कम इन्धन खपत हुन्छ । अनि अग्ला भन्दा पनि होचा एयरहोस्टेसलाई प्राथमिकता दिइएको छ । 

यसबाहेक विमानहरूले अब चाहिने जति मात्र तेल हाल्ने भएका छन् । आपतविपतमा परिएला भनी अहिलेसम्म विमानले आवश्यकताभन्दा २० प्रतिशत बढीसम्म तेल हाल्ने गरेका थिए । 

अनि कुनै ठाउँबाट अर्को ठाउँमा जाने विमानले गन्तव्यका लागि उड्नुअघि नै मौसमको जानकारी लिनेछ । नत्र कहिलेकाहीँ मौसम बिग्रँदा वा जाम हुँदा गन्तव्यको विमानस्थलमा अवतरण गर्नुअघि विमान आकाशमा घुमेको घुम्यै गर्नुपर्थ्यो । त्यसले गर्दा बढी इन्धन नाश हुन्थ्यो ।

अनि इन्धन बचाउन विमानको कार्पेट पनि हलुका राख्ने गरिएको छ । ककपिटमा कागजबाट हुने काम अब आईप्याडले गर्न थालेको छ ।

एजेन्सी
 

hAMROPATRO BELOW NEWS
TATA Below
भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

जेठ ११, २०८०

साइकलको पांग्रा गोलो हुने गरेको सबैलाई थाहा छ ।  तर चौकोर पांग्रा भएको साइकल पनि बनेको छ ।  यसको पांग्रामा ट्यांकको जस्तो ट्य्राक जडान गरिएको छ । साइकल हाँक्ने व्यक्तिले पाइडल मार्दा ट्य्राक सम्प...

असार २५, २०७७

विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...

असोज १९, २०७८

काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...

भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x