×

NMB BANK
NIC ASIA

सक्कली र नक्कली साथी कसरी चिन्ने ?

असार ३०, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

साँचो साथी पाउन एकदमै गाह्रो छ । जिन्दगीमा धेरै साथी भेटिन्छन् तर असली साथी पत्ता लगाउन सजिलो छैन । तपाईंका लागि जे गर्न पनि तयार हुने व्यक्ति नै साँचो साथी हो । यहाँ हामी केही यस्ता कुरा बताउँदैछौं जसबाट तपाईं असली र नक्कली साथी छुट्ट्याउन सक्नुहुन्छ ।

Muktinath Bank


असल साथीले तपाईंलाई सधैं प्रोत्साहन गर्छ । तपाईंको हरेक कदममा उसले साथ दिन्छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रत्येक व्यक्तिमा कुनै न कुनै बेवकुफी हुन्छ । तर साँचो साथीले बेवकुफीका बावजुद तपाईंलाई माया गर्छ । अझ उसले बेवकुफीमा साथ पो दिन्छ ।


Advertisment
Nabil box
Kumari

कहिलेकाहीँ तपाईं गलत काम गरेर फस्नुहुन्छ । यस्तो बेलामा तपाईंका नक्कली साथीहरूले तपाईंलाई डुबाइदिन्छन् । तर सक्कली साथीले तपाईंलाई अप्ठ्यारोबाट निकाल्छ र माफ पनि गरिदिन्छ ।

Vianet communication
Laxmi Bank

तपाईं गलत नै भएपनि सच्चा साथीले तपाईंको साथ छोड्दैन ।

समय बित्दै जाँदा तपाईंको रुचि परिवर्तन हुन्छ । नक्कली साथीले तपाईंको नयाँ रुचिलाई मजाकमा उडाउँछ । तर साँचो साथीले तपाईंको नयाँ रुचिमा समर्थन जनाउँछ ।

तपाईंको खराब बानी छ भने सच्चा साथीले त्यसलाई सुधार्न मद्दत गर्छ ।

नक्कली साथीहरू तपाईंसँग काम परेमा वा गफ लडाउनुपरेमा सम्पर्क गर्छन् । तर सच्चा साथीले तपाईंसँग कुनै पनि बेलामा सम्पर्क गर्न सक्छन् किनकि उनीहरू तपाईंको जिन्दगीमा के भइरहेको छ जान्न चाहन्छन् ।

साँचो साथीले तपाईंका रहस्यहरू लुकाएर राख्छन् । नक्कली साथीले चाहिँ तपाईंका आन्द्राभुँडी खोतलिदिन्छन् । 
साँचो साथीले तपाईंलाई व्यस्त समयतालिकाका बाबजुद भेट्छन् ।

सच्चा साथीले तपाईं निराश र उदास हुनुहुँदा सहारा दिन्छन् । अप्ठ्यारो अवस्थामा नक्कली साथी त चम्पत भइहाल्छन् ।

एजेन्सी

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x