×

NMB BANK
NIC ASIA

भारतमा रोटेपिङको तार चुँडिदा २ जनाको मृत्यु, २९ जना घाइते (भिडियो)

असार ३१, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – भारतको गुजरातस्थित अहमदाबादमा रमाइलो मेलामा राखिएको रोटेपिङको तार चुँडिदा दुईजनाको मृत्यु भएको छ भने २९ जना घाइते भएका छन् ।

Sagarmatha Cement
Muktinath Bank

घटना बालवाटिका रमाइलो मेलामा आइतवार भएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

खतरनाक भिडियोमा पेन्डुलम जस्तो गरी घुमिरहेको रोटेपिङको तार चुँडिएपछि २० फीटमाथिबाट खसेको देखिन्छ। 


Advertisment
Nabil box
Kumari

कुल ३१ जना रोटेपिङमा चढेका थिए र दुईजना मारिएका छन् । 

Vianet communication
Laxmi Bank

फूटेजमा उद्धार अधिकारीहरू घाइते मानिसहरूलाई तानेको देखिन्छ । 

मृतकको नाम मनाली राजवाडी र मोहम्मद जैद मोमिन हो हो । घाइते भएका २९ मध्ये तीनजनाको स्थिति गम्भीर छ । 

घटना अपराह्न ५ः४० मा भएको थियो । घटना भएपछि पार्क अधिकारीहरूले मानिसहरू हटाएर ठाउँ खाली गराएका थिए । 

अधिकारीहरूका अनुसार, रोटेपिङ बनाउने सम्झौता सुपरस्टार अम्युजमेन्ट प्राइभेट लिमिटेडले पाएको थियो । 

उक्त संस्थाका प्रतिनिधिलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । 

एजेन्सी
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x