दुई दशकदेखि बन्द मझँगाउ विमानस्थल

साउन १, २०७६

कञ्चनपुर- दुई दशकदेखि बन्द रहेको कञ्चनपुरको मझँगाउ विमानस्थल । २०५६ सालमा असुरक्षाको कारण देखाउँदै बन्द गरिएको विमानस्थल गौचरणमा परिणत भएको छ ।

तस्वीर : शेरबहादुर सिंह/रासस


ADVERTISEMENT

साउन १, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस