×

NMB BANK
NIC ASIA

प्रहरी सुतेको मौका छोपेर गाडीबाट भागे कैदी (भिडियो)

साउन १, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – अर्जेन्टिनामा एक कैदी प्रहरीको गाडीबाट भाग्न सफल भएका छन् । उनलाई पहरा दिएका दुई प्रहरी अगाडिको सीटमा सुतेपछि कैदी भाग्न सफल भएका थिए । 

Muktinath Bank

फ्रान्को एन्टोनियो आल्डेरेटेलाई शनिवार राजधानी ब्यूनर्स आयर्समा पक्राउ गरिएको थियो । उनीमाथि डकैतीको आरोप लागेको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बानफील्डमा रहेको एक अदालत भवनमा रहेको सीसीटीभी क्यामरामा देखिएअनुसार आल्डेरेटे दुई प्रहरीलाई नजगाइकन गाडीबाट शान्त भएर निस्केको देखिन्छ । घटना स्थानीय समयअनुसार बिहान ४ः३७ मा भएको हो । 


Advertisment
Nabil box
Kumari

अर्जेन्टिनाको स्थानीय सञ्चारमाध्यमले दिएको रिपोर्टअनुसार, आल्डेरेटे लेफ्टिनेन्ट एन्जल रोस्सी र सर्जेन्ट निकोलास काब्रेराको कस्टडीमा थिए । उनलाई लोमास दे जमोरा अदालतको कैदी यातायात कर्मचारीलाई बुझाउने जिम्मेवारी उनीहरूमा थियो । 

Vianet communication
Laxmi Bank

फूटेजमा देखिएअनुसार, आल्डेरेटेले पछाडिको देब्रेतर्फको ढोका बिस्तारै खोलेको देखिन्छ । 

गाडीबाट निस्केपछि उनले छिटो पाइला चलाएको अनि दौडेको देखिन्छ । 

प्रहरीले लापरवाही गरेकोले आल्डेरेटे भागेका हुन् कि उनीहरूले उनलाई भगाउन भूमिका खेलेका हुन् भनी अधिकारीहरूले अनुसन्धान गरिरहेका छन् । 

आल्डेरेटे मंगलवार बिहानसम्म पनि पक्राउ परेका छैनन् ।

एजेन्सी 
 

hAMROPATRO BELOW NEWS
TATA Below
असार २५, २०७७

विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...

कात्तिक १८, २०७८

कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...

असोज १९, २०७८

काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...

भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

जेठ ३०, २०८०

भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको  छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...

जेठ ११, २०८०

साइकलको पांग्रा गोलो हुने गरेको सबैलाई थाहा छ ।  तर चौकोर पांग्रा भएको साइकल पनि बनेको छ ।  यसको पांग्रामा ट्यांकको जस्तो ट्य्राक जडान गरिएको छ । साइकल हाँक्ने व्यक्तिले पाइडल मार्दा ट्य्राक सम्प...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x