×

NMB BANK
NIC ASIA

अस्तित्व रक्षा (छन्द कविता)

साउन २, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

रमेश भट्टराई ‘सहृदयी’

Sagarmatha Cement
Muktinath Bank

टोकेरै घरको कवित्व मरि ‘गो आमा भइन् दुर्बल
भाषा भेष बने ढलेर घरमै बेछन्द ती निर्बल 
ती भक्तै कवि भानु आज सुनिए एकै दिन हो यहाँ
फालेरै सब धर्म, पर्व घरको बड्डे मनाए जहाँ ।। 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

    मासेरै अति गर्व संस्कृति यहाँ ढोङी र सोखी बने
    आफ्नो के अब भो र गर्व गरुँ खै मासेर जोगी बने
    भारो पर्म गरेर गाउँ समता के जात के भेद हो ?
    पल्टन्छन् समयै छ प्रेम रसमा हेपिन्न संसार यो ।।


Advertisment
Nabil box
Kumari

हामी एक भए त हेप्न कसले सक्ला र दुब्ला अरु
जोगिन्छन् सब स्वाभिमान र उँचो नेपाली रङ्गै भरुँ
आमा हुन् मनकी दयालु घरकी भाषा त श्रृङ्गार ‘थ्यो
राष्टै«मा गरिमा डुबेर कसरी बाँचिन्छ भन्ने भयो ।। 

Vianet communication
Laxmi Bank

    पर्खालै ठडिए, विभेद गरिए राम्रा लडाए भने
    हाम्राले मिहिनेत गर्नु किन हो झोले झण्डे बने
    शोसेरै क्षमता विभेद तनखा के योग्य छान्ने सब !
    देऊ भो तनखा म चित्त सहुँला भो खान्न रोई अब ।।       

मेरै स्वार्थ सबै नभन्न मनमा स्वच्छन्द सोच्छन् तब
शिक्षाले अधिकार दिन्छ जनमा ती दीन खोजी जब 
आफ्नो त्यो पहिचान चिन्न जसले एकत्व एकत्व भै
नेपाली जनको सप्रेम मनको जोगिन्छ अस्तित्व नै ।।    

(छन्द : शार्दूलविक्रीडित)
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २, २०८०

गोपाललाई सानैदेखि धूमपानको लत बसेको थियो, शायद संगतको प्रभाव भनेको यही हुनुपर्छ । घरमा बाबुदाजुहरू हुक्का तान्थे । त्यति बेलाको चलन के भने सबैभन्दा सानोले तमाखु भर्नुपर्ने । त्यतिसम्म त ठीकै थियो, सल्काएर समे...

कात्तिक ८, २०८०

पहाडमा उखु पेलेर खुदो पकाउने समय पारेर मधेशको गर्मी छल्न राजेन्द्र काका (ठूलो भुँडी लागेकाले हामीले मोटे अंकल भन्थ्यौं) गुल्मीको पहाड घरमा आउँथे । चैत–वैशाखको समयमा कोलबाट पेल्दै गरेको उखुको रस, रसेट...

असोज १०, २०८०

गुणराज ढकाल सामाजिक सञ्जालमा अभ्यस्त हुन थालेपछि अध्ययन गर्ने बानी निकै घटेको छ । सामाजिक सञ्जालमा आउने टिप्पणीबाटै हामीले आफ्नो दृष्टिकोण बनाउने गर्दछौं । विषयको गहिराइसम्म पुगेर अध्ययन तथा विश्लेषण गर...

कात्तिक २८, २०८०

गोपी मैनाली   कविहरूले केका लागि कविता लेख्छन् भन्नेमा मत्यैक्यता पाइँदैन । कोही आनन्दका लागि भन्छन्, त कोही उपयोगिताका लागि । अझ कोही त अभिव्यञ्जनाको अर्को उद्देश्य नै हुँदैन भन्ने गर्छन् ।  ...

कात्तिक १३, २०८०

वरिष्ठ पत्रकार तथा साहित्यकार आचार्य कमल रिजालद्वारा लिखित उपन्यास ‘सुकर्म’को अंग्रेजी संस्करण ‘डीप क्वेस्ट' प्रकाशित भएको छ । २०६९ सालमा नेपालीमा प्रकाशित उक्त उपन्यासको अंग्रेजी संस्करणलाई स...

असोज ५, २०८०

वरिष्ठ मुटु रोग विशेषज्ञ डा. ओम मूर्ति ‘अनिल’द्वारा लिखित पुस्तक ‘जीवन्त सम्बन्ध’  लोकार्पण गरिएको छ। शुक्रबार राजधानीको बसुन्धरामा एक कार्यक्रमकाबीच लेखक डा. ओम मूर्तिकी आमा राजकुमा...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x