×

NMB BANK
NIC ASIA

नर्सलाई फ्रान्सले दिएन नागरिकता, धेर काम गरेको बहाना बनायो

साउन ३, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – फ्रान्सको स्थानीय प्रिफेक्चरले एक नर्सलाई असाध्यै काममा खट्ने गरेको कारण दिएर नागरिकता दिन अस्वीकार गरेपछि हंगामा मच्चिएको छ ।

Sagarmatha Cement
Muktinath Bank

ती महिलाको राष्ट्रियता खुलेको छैन । उनी फ्रान्समा आएकी आप्रवासी कामदार हुन् र तीनवटा जागिर खान्छिन् । उनी घन्टाको ५९ घन्टा काम गर्छिन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

महिनाको औसत २७१ घन्टा काम गर्ने महिलाले फ्रान्सको कामसम्बन्धी नियमावली उल्लंघन गरेको मानिएको छ ।


Advertisment
Nabil box
Kumari

पेरिसको भाल–दे–मार्ने प्रिफेक्चरले नर्सलाई कानूनको पालन नगरेको जिकिर लिँदै नागरिकता दिन अस्वीकार गरेको हो । 

Vianet communication
Laxmi Bank

उनले हप्तामा अधिकतम ४८ घन्टा मात्र काम गर्न पाउँछिन् । 

उनले नागरिकताका लागि दुई वर्षपछि फेरि निवेदन दिन सक्ने प्रिफेक्चरले बताएको छ । 

उनलाई दिइएको अस्वीकृति पत्र उनकी साथीले अन्लाइनमा शेयर गरेकी हुन् । 

नर्सलाई नागरिकता नदिइएको विषयले सामाजिक सञ्जाल तताएको छ । मानिसहरूले नर्सको प्रतिरक्षा गरेका छन् । 

एक चिकित्सकले स्वास्थ्य सेवामा लागेका मानिसहरू सरकारले तोकेको भन्दा बढी समयसीमामा काम गर्नु सामान्य भएको बताए । 

एजेन्सी
 

hAMROPATRO BELOW NEWS
TATA Below
जेठ ११, २०८०

साइकलको पांग्रा गोलो हुने गरेको सबैलाई थाहा छ ।  तर चौकोर पांग्रा भएको साइकल पनि बनेको छ ।  यसको पांग्रामा ट्यांकको जस्तो ट्य्राक जडान गरिएको छ । साइकल हाँक्ने व्यक्तिले पाइडल मार्दा ट्य्राक सम्प...

असोज १९, २०७८

काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...

जेठ ३०, २०८०

भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको  छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...

भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

पुस १५, २०७८

हामी सबैले जीवनमा धेरैचोटि औषधि सेवन गरेका छौं । ट्याब्लेटका अलावा हामीले क्याप्सुल पनि खाएका हुन सक्छौं । क्याप्सुलको रंग दुईथरी हुन्छ तर धेरैजनाले यसमा ध्यान दिँदैनन् । किन यसो हुन्छ त ? खासमा क्याप्सुल...

भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x