×

NMB BANK
NIC ASIA

अष्ट्रेलियाको सिड्निमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ अनुष्ठान सम्पन्न

साउन ३, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

सिड्नी - पहिलो पटक अष्ट्रेलियाको सिड्नीमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ अनुष्ठान सम्पन्न भएको छ ।

Sagarmatha Cement
Muktinath Bank

जुलाई महिनाको ८ देखि जुलाई १४ तारिख ( असार २३ देखि २९ ) सम्म अष्ट्रेलिया सिड्निको रिर्जन्स पार्क साई मन्दिरमा भव्य रुपमा भएको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेपाली हिन्दु समाज अष्ट्रेलियाले आयोजना गरेको उक्त अनुष्ठानमा नेपालीहरुको ठुलै जमघट देखिन्थ्यो ।


Advertisment
Nabil box
Kumari

वैदिक सनातनी नेपालीहरु जुनसुकै कुना कन्दरामा पुगे पनि आफ्नो कला,धर्म संस्कार र संस्कृतिलाई सदासर्वदा जोगाई राख्नु पर्छ भन्ने भावना साथैमा बोकेर पुगेका हुन्छन् र त्यसैलाई अष्ट्रेलियाको सिड्निमा स्थापना गर्न उक्त अनुष्ठानको आयोजना गरेको कुरा समाजकी उपाध्यक्ष लक्ष्मी बस्ताकोटिले ॐकार टेलिभिजनलाई बताउनु भयो ।

Vianet communication
Laxmi Bank

कार्यक्रममा सामुहिक ब्रतवन्ध,गुनिउ चोलि ,पितृ मुक्ति अनुष्ठान र महायोगि सिद्ध बाबाको आर्शिवचन एवं महायोगि साधना समेतको आयोजना रहेको थियो । कार्यक्रममा जगतगुरु कृष्णदासजी महाराज ज्युले आर्शिवचन प्रस्तुत गर्नु भएको थियो भने सात दिनसम्म प्रखर वक्ता पं.श्री कुवेर सुवेदि ज्युले श्रश्रीमद्भागवत कथा वाचन गर्नुभएको थियो ।

साथमा कला,धर्म,संस्कार र संस्कृति जोर्गा राख्नु पर्छ भन्ने सनदेस लिएर सदैव हिड्ने गरेका युवा धार्मिक अभियान्ता एवं ॐकार टेलिभिजनका निर्देशक मुकुन्द शर्मा ज्युले सातै दिन राष्ट्र भावनको साथमा भक्ति संगित प्रस्तुत गर्नु भएको थियो ।

सातै दिन सम्म उल्लेख्य भक्तजनहरुको उपस्थिति रहेको कार्यक्रम सम्पन्न गर्न आवश्ययक खर्च सिड्नि अबस्थित विभिन्न व्यापारि वर्ग र भक्तजनहरुको सहयोगमा भएको थियो ।
कार्यक्रमलाई सम्पन्न गर्न अष्ट्रेलियामा रहेका नेपाली युवाहरुको एक संस्था भिजन फर मोटिभेसनले स्वयं सेवको भुमिका निर्वाह गरेको थियो । कार्यक्रममा संकलित सहयोग रकम खर्च कटाएर सिड्निमा निमार्ण गर्न लागियको नेपाली मन्दिरलाई प्रदान गर्ने संस्थाका कोषाध्यष पं.प्रकाश ढोडारीले जानकारि दिए ।

नेपाली संस्कृति जोगाउन कटिबद्ध नेपाली हिनदु समाज अष्ट्रेलियाले संस्थाद्धारा आयोजना हुने कार्यक्रममा सहयोग पुर्याउने व्यक्ति,संघसंस्था र दानबिर दाताहरुलाई मायाको चिनो र प्रमाणपत्र प्रदान गरेको छ ।

कार्यक्रम सफल बनाउन दिन रात नभनि लागि परेका थियौ सोचे भन्दा धेरै सफल्तामा पुगेका छा जसले भोलिका दिनलाई मार्ग प्रसस्त गरेको भन्दै हिन्दु समाजकी सचिव सुनिता गिरिले हाम्रा संबाददाता संग खुशि बाडेकी थिईन् ।

कार्यक्रमको अनितम दिन जगतगुरु बेष्णव कृष्णदास महाराज , प्रमुख वाचक पं. कुबेर सुवेदि ,धार्मिकअभियान्ता  मुकुनद शर्मा र हिन्दु समाजको स्थापना काल दखि नै सल्लाह र सहयोग गर्दै आउनु भएका पपं नारायण भट्टलाई शर्वश्री सममानद्धारा सम्मानित गरिएको थियो ।
अन्तयमा कार्यक्रम सफल पार्न सहोग गर्न हुने सम्पूर्णमा संस्थाको तर्फबाट संस्थाकी अध्यक्ष प्रन्चना शर्माले धन्यवाद दिई श्रीमद् भागवत सप्ताह धार्मिक अनुष्ठान सम्पन्न भएको घोषणा गरेकी थिईन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

सनातन धर्ममा गोत्रको धेरै महत्व हुन्छ । ‘गोत्र’को शाब्दिक अर्थ त धेरै व्यापक हुन्छ । यद्यपि विद्वानहरुले समय–समयमा यसरबारे यथोचित व्यख्या गरेका छन् ।  ‘गो’ अर्थात् इन्द्रिय, र &...

मंसिर १०, २०८०

काठमाडौं, — हिन्दू धर्मले सहगोत्रीका बीच विवाह गर्न नहुने विधान गरेको छ । गोत्र भनेको वंश र कुल हो । प्रत्येक नयाँ पुस्तालाई गोत्रले जोड्ने काम गर्छ । जस्तो, कसैको भारद्वाज गोत्र छ भने त्यो व्यक्ति भरद्वा...

कात्तिक १७, २०८०

काठमाडौं -केही मानिस धार्मिक मान्यताका कारण लसुन र प्याज खाँदैनन् । विशेषगरी ब्राह्मणहरू लसुन प्याज खाँदैनन् । यसरी नखानुका वैज्ञानिक र धार्मिक कारण छन् । आयुर्वेदका अनुसार खाद्य पदार्थलाई तीनवटा श्रेणीमा बाँड...

कात्तिक २९, २०८०

महाभारतको युद्धमा धेरै शूरवीरले आफ्नो प्राण को आहुति दिएका थिए । यो यस्तो युद्ध थियो जसले कुरुक्षेत्र को धरतीलाई रक्तरंजित बनाएको थियो ।  रगत यति धेरै बगेको थियो कि आज पनि उक्त स्थानको माटो रातो छ ।&...

मंसिर १६, २०८०

महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो । यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीहरूको म...

कात्तिक १९, २०८०

महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो ।  यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीह...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x