दक्षिण एसियाली शारीरिक सुगठन प्रतियोगिता [फोटोफिचर]

साउन ४, २०७६

काठमाडौँ - १२ औं दक्षिण एसियाली शारीरिक सुगठन प्रतियोगिता राजधानीमा भइरहेको छ ।

नेपाल शारीरिक सुगठन तथा फिटनेस संघको आयोजना भएको कार्यक्रममा सार्कका ७ र अफगानिस्तान गरी ८ राष्ट्रका खेलाडीले भाग लिएका छन् ।


ADVERTISEMENT

प्रतियोगिता साउन ३ देखि प्रज्ञा भवन कमलादीमा भइरहेको छ । प्रतियोगिता ४ गतेसम्म चल्नेछ ।

हेर्नुहोस् आजको प्रतियोगितामा देखिएका केही झलकहरू -

साउन ४, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस