निर्माण सम्पन्न भएको दुई महिनामै पुल भासियो

साउन ५, २०७६

काभ्रेपलाञ्चोक- राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, जिल्ला कार्यान्वयन इकाई अनुदान व्यवस्थापन तथा पूर्वाधार कार्यालय काभ्रेपलाञ्चोक मार्फत बन्दना भगवती जेभी नामक निर्माण कम्पनीले बनाएको पनौती नगरपालिका–१० साल्मिटार र वडा नं ११ बल्थली जोड्ने रोशी खोलाको पुल निर्माण सम्पन्न भएको दुई महिनामै भासिएको छ ।

३५ दशमलब ६ मिटर लम्बाईको उक्त पुल तीन करोडको लागतमा निर्माण भएको थियो । तस्वीर : राजकुमार पराजुली/रासस


ADVERTISEMENT

साउन ५, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस