×

NMB BANK
NIC ASIA

तीनवटा टाउको भएकी शिशु जन्मिइन्, शल्यक्रिया गरिने (भिडियो)

साउन ५, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – भारतका उत्तर प्रदेशमा रहेको इटाह जिल्लामा तीनवटा टाउको सहितकी शिशु जन्मिएकी छन् । 

Sagarmatha Cement
Muktinath Bank

यी शिशुको जन्म प्राथमिक स्वास्थ्य केन्द्रमा असार २६ मा भएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गर्भवती महिलालाई पिलुवा गाउँबाट ल्याएर स्वास्थ्य केन्द्रमा भर्ना गरिएको थियो । उनले बच्चा जन्माउने बेलामा चरम पीडा भोगेकी थिइन् । 


Advertisment
Nabil box
Kumari

तीनवटा टाउको भएको शिशु जन्मिएपछि भने परिवारका सदस्य र चिकित्सकहरू स्तब्ध भएका थिए । 

Vianet communication
Laxmi Bank

सामान्य शिरसँगै उनको खप्परको पछाडितिरको भागबाट दुई अरू टाउका निस्किएका थिए । 

महिलाको सामान्य गर्भाधान भए पनि असामान्य शिशु जन्मिएकोमा चिकित्सकहरू छक्क परे । 

प्राथमिक स्वास्थ्य केन्द्रमा उचित स्वास्थ्य सुविधा नभएपछि उनलाई जिल्ला अस्पताल पुर्‍याइएको थियो । 

चिकित्सकहरूले एमआरआई स्क्यान गरेर शिशुको स्वास्थ्य अवस्थाको जानकारी लिने बताए । 

‘यो अत्यन्तै दुर्लभ घटना हो,’ चीफ मेडिकल सुपरिन्टेन्डेन्ट राजेश ठाकुरले व्याख्या गरे, ‘शिशुको शरीर पूर्ण रूपमा विकसित भएको छैन । हामीहरू एमआरआई स्क्यान गर्छौं अनि टाउको छुट्ट्याउनका लागि शल्यक्रिया गर्छौं ।’

एजेन्सी

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०७८

कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...

जेठ ११, २०८०

साइकलको पांग्रा गोलो हुने गरेको सबैलाई थाहा छ ।  तर चौकोर पांग्रा भएको साइकल पनि बनेको छ ।  यसको पांग्रामा ट्यांकको जस्तो ट्य्राक जडान गरिएको छ । साइकल हाँक्ने व्यक्तिले पाइडल मार्दा ट्य्राक सम्प...

भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

पुस १५, २०७८

हामी सबैले जीवनमा धेरैचोटि औषधि सेवन गरेका छौं । ट्याब्लेटका अलावा हामीले क्याप्सुल पनि खाएका हुन सक्छौं । क्याप्सुलको रंग दुईथरी हुन्छ तर धेरैजनाले यसमा ध्यान दिँदैनन् । किन यसो हुन्छ त ? खासमा क्याप्सुल...

भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x