वेस्ट इन्डिज भ्रमणका लागि भारतीय टीमको घोषणा : हार्दिक आउट, क्रुनालको इन्ट्री

साउन ५, २०७६

एजेन्सी- वेस्ट इन्डिज भ्रमणका लागि भारतीय क्रिकेट टीमको घोषणा गरिएको छ ।

आइतवार मुम्बईमा बीसीसीआईको बैठकपछि विराट कोहलीको कप्तानीमा वेस्ट इन्डिज भ्रमणका लागि भारतीय टीमको घोषणा गरिएको हो । 


ADVERTISEMENT

शिखर धवन चोटपछि पनि टीममा परेका छन् । भारतले वेस्ट इन्डिजसँग तीन/तीन एकदिवसीय र दुई टेस्ट म्याच खेल्दैछ । 

टेस्ट म्याचका लागि भारतीय टीम : 

विराट कोहली (कप्तान), अजिंक्ये रहाणे (उपकप्तान), मयंक अग्रवाल, केएल राहुल, चेतेश्वर पुजारा, हनुमा विहारी, रोहित शर्मा, ऋषभ पंत (विकेटकीपर) रिद्धिमान साहा (विकेटकीपर), आर अश्विन, रविन्द्र जडेजा, कुलदीप यादव, इशांत शर्मा, मोहम्मद शमी, जसप्रीत बुमराह, उमेश यादव ।

एकदिवसीय म्याचका लागि भारतीय टीम : 

विराट कोहली (कप्तान), रोहित शर्मा (उपकप्तान), शिखर धवन, केएल राहुल, श्रेयस अय्यर, मनिष पाण्डे, ऋषभ पंत (विकेटकीपर), रविन्द्र जडेजा, कुलदीप यादव, युजवेंद्र चहल, केदार जाधव, मोहम्मद शमी, भुवनेश्वर कुमार, खलील अहमद, नवदीप सैनी ।

टी-ट्वान्टीका लागि भारतीय टीम :

विराट कोहली (कप्तान), रोहित शर्मा (उपकप्तान), शिखर धवन, केएल राहुल, श्रेयस अय्यर, मनिष पाण्डे, ऋषभ पंत (विकेटकीपर), कुनाल पांड्या रविन्द्र जडेजा, वाशिंगटन सुंदर, राहुल चाहर, भुवनेश्वर कुमार, खलील अहमद, दीपक चाहर, नवदीप सैनी ।

 

साउन ५, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस