×

NMB BANK
NIC ASIA

धोनीको ठाउँमा अब पन्त नै पक्का ?

साउन ६, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – वेस्ट इन्डीजको भ्रमणका लागि टीम इन्डियाको घोषणा गरिँदा महेन्द्र सिंह धोनीलाई राखिएको छैन । 

Muktinath Bank

धोनी आराम गरिरहेका छन् । उनको स्थानमा युवा क्रिकेटर ऋषभ पन्तलाई तीनै फर्म्याटका लागि छानिएको छ । सेलेक्टरहरूले यथाशक्य छिटो धोनीको रिप्लेसमेन्ट खोजिरहेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

चीफ सेलेक्टर एमएसके प्रसादले आगामी वर्ष हुने टी२० विश्वकपको सोच राखेर पन्तलाई एकदिवसीय, टी२० र टेस्टमा राखेको हुनुपर्छ । प्रसादले आइतवार धोनी र पन्तको भविष्यका विषयमा पनि चर्चा गरेका थिए । 


Advertisment
Nabil box
Kumari

विश्वसनीय सूत्रहरूका अनुसार, धोनीले एमएसके प्रसादलाई सेलेक्सनअघि नै अब आफू भविष्यको योजनाका अंग नरहेको बताएका थिए । तर आफूले संन्यास नलिइहाल्ने उनले बताए । एमएसके प्रसादले पत्रकार सम्मेलन गरेर पन्तलाई निखार्न चाहेको बताएका थिए । 

Vianet communication
Laxmi Bank

उनले भने, ‘धोनीलाई कहिले संन्यास लिनुपर्छ भन्ने थाहा छ । धोनी हुन्जेल पन्तलाई अत्यधिक मौका दिने विषय हामीले सोचिरहेका छौं । त्यसले उनलाई ग्रूम गराउँछ । उनको कौशललाई हामी निखार्न चाहन्छौं । पन्त तीनैवटा फर्म्याटमा छन् । उनको वर्कलोडलाई व्यवस्थापन गर्नुपर्ने हुन्छ ।’

भारत साउन १८ देखि वेस्ट इन्डीजको भ्रमणमा हुनेछ । त्यसक्रममा तीनवटा टी२०, तीनवटा एकदिवसीय र दुईवटा टेस्ट म्याच हुनेछन् ।

एजेन्सी

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x