×

NMB BANK
NIC ASIA

वार्ताका लागि विप्लवलाई सिंहदरबारबाट गृहमन्त्री बादलको निम्तो

साउन ७, २०७६

NTC
Sarbottam
फाइल फोटो
Premier Steels
Marvel

काठमाडौं – गृह मन्त्रालयले नेत्रविक्रम चन्द ‘विप्लव’ नेकपाका कार्यकर्तालाई नियन्त्रण गर्ने नीति लिएको छ ।

Sagarmatha Cement
Muktinath Bank

मंगलवार आर्थिक वर्ष २०७५/०७६ का वार्षिक कार्यसम्पादन प्रगति र आगामी कार्यदिशा सम्बन्धमा सञ्चारकर्मीसँगको अन्तर्क्रियामा बोल्दै गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले विप्लव समूहको नेकपाका कार्यकर्तालाई नियन्त्रण लिएको बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘देशको शान्ति सुरक्षाको निम्ति हामीले गर्नुपर्ने कर्तव्य पूरा गरेका छौं । राज्यका कानून विपरीतका कार्यलाई जहिले पनि राज्यले नियन्त्रण गर्छ,’ उनले भने ।


Advertisment
Nabil box
Kumari

विप्लव समूहलाई वार्ताको लागि ढोका खुल्ला भएकोतर्फ संकेत गर्दै मन्त्री थापाले विप्लवलाई वार्तामा आउन आग्रह समेत गरेका छन् ।

Vianet communication
Laxmi Bank

‘नेपालको संविधानले राज्यको शान्ति सुरक्षाको निम्ति सशस्त्र आन्दोलनमा रहेका सबैलाई वार्ताको माध्यमबाट समाधान गर्न ढोका खुल्ला गरेको छ,’ मन्त्री थापाले भने ।

विप्लवका गैरकानूनी र असंवैधानिक गतिविधिलाई नियन्त्रण गरिरहेको र राजनैतिक स्थायित्वको निम्ति पनि पहल गरिरहेको थापाले कार्यक्रमामा बताएका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x