×

NMB BANK
NIC ASIA

बोरिस जोनसन बेलायतका आगामी प्रधानमन्त्री बन्ने

साउन ७, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – बेलायतको कन्जर्भेटिभ पार्टीको नेताका रूपमा निर्वाचित भएपछि बोरिस जोनसन देशका नयाँ प्रधानमन्त्री बन्ने भएका छन् । नेतृत्वको प्रतिस्पर्धामा उनले जेरेमी हन्टलाई हराएका हुन् । 

Sagarmatha Cement
Muktinath Bank

जोनसन लन्डनका पूर्व मेयर हुन् । उनले लामो समयदेखि देशको नेतृत्व सम्हाल्ने आकांक्षा राखेका थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले खसेको कुल मतमध्ये ६६ प्रतिशत ल्याएका छन् । उनले ९२ हजार १५३ मत ल्याउँदा हन्टले ४६ हजार ६५६ भोट ल्याएका हुन् ।


Advertisment
Nabil box
Kumari

चुनावमा विजयी भएपछि गरेको सम्बोधनमा जोनसनले आफ्ना समर्थक समेत आश्चर्यमा परेको हुन सक्ने बताए । 

Vianet communication
Laxmi Bank

उनले यो इतिहासको महत्त्वपूर्ण क्षण भएको र आफ्नो दलले युरोपेली संघसँग निकट सम्बन्ध कायम गर्ने अनि देशमा लोकतान्त्रिक तवरले स्वशासन गर्ने विषयलाई एकजुट गर्नुपर्ने बताए । 

उनले मन्त्रीहरू तथा पार्टीका कर्मचारीहरूलाई चुनावी अभियानको मन्त्रको स्मरण गराए ः ‘ब्रेक्जिट गराऔं, देशलाई एकजुट बनाऔं र जेरेमी कोर्बीनलाई हराऔं ।’

द गार्डियनबाट

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x