अब कोरिया जान सीप परीक्षण अनिवार्य

साउन ८, २०७६

काठमाडौं–नेपाली कामदारमा डिप्रसन र रोजगारदाता परिवर्तन गर्ने क्रम बढेपछि कोरियाली सरकारले सीप परीक्षण गरेर मात्रै नयाँ कामदार लिने भएको छ । 
स्नातक र स्नातकोत्तर उत्तीर्ण कामदार कोरिया गएपछि डिप्रेसनको सिकार हुने गरेको पाइएकोले कोरियाले सीपलाई प्राथमिकता दिएर कामदार लिने नीति लिएको आजको कान्तिपुर दैनिकमा खबर छापिएको छ । 


ADVERTISEMENT

साउन ८, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस