×

NMB BANK
NIC ASIA

कर्नाटकमा सरकार हटाएपछि भाजपाले बनायो नयाँ गेमप्लान

साउन ८, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – भारतको कर्नाटक राज्यमा कुमारास्वामी सरकार हटेपछि भारतीय जनता पार्टीले सत्तारोहण गर्ने तयारी शुरू गरेको छ । 

Muktinath Bank

भाजपाले सरकार गठनको फूलप्रूफ प्लान बनाएको छ । अन्तिम समयमा कुनै खेल नहोस् भन्नका लागि उसले प्लान बनाएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

त्यसैले गर्दा मुम्बईमा डेरा जमाएर बसेका कांग्रेस र जेडीएसका बागी विधायकहरू भाजपाका बीएस येदियुरप्पाले मुख्यमन्त्री पदको शपथ लिएपछि मात्र बेंगलुरु जानेछन् । भाजपा सूत्रले बताएअनुसार, कुमारास्वामी सरकारले विश्वास मत नजितेपछि विधायक खुशी छन् । 


Advertisment
Nabil box
Kumari

कुमारास्वामी सरकार हटेपछि भाजपाले खुशियाली मनाइरहेको छ । पार्टीका विधायक रेणुकाचार्यले रमाडा होटल बाहिर समर्थकहरूसँग ढोल ठटाएर नाचगान गरेका छन् । 

Vianet communication
Laxmi Bank

कांग्रेस र जेडीएसको गठबन्धन सरकार गएपछि भाजपाले भ्रष्ट र अवैध सरकार जानु राज्यका मानिसका लागि खुशीको कुरा भएको बताए । भाजपाका नरसिंहा रावले राज्यमा नयाँ सरकारले जनताको हितमा हुने फैसला गर्ने बताए । 
फ्लोर टेस्ट हुँदा एचडी कुमारास्वामीले १०५ मत विरुद्धमा पाए भने पक्षमा ९९ भोट मात्र हासिल गरे । त्यसपछि उनले पदबाट राजीनामा दिएका छन् । 

एजेन्सी

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x