×

NMB BANK
NIC ASIA

टी-ट्वान्टी विश्वकप एसिया छनोट : कुवेतसँग हार्‍यो कतार, नेपाललाई फाइदा !

साउन १०, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – टी–ट्वान्टी विश्वकपको एसिया छनोटमा नेपाललाई हराएको कतार कुवेतसँग पराजित भएको छ ।

Sagarmatha Cement
Muktinath Bank

सिंगापुरमा शुक्रवार भएको खेलमा कुवेतले कतारलाई १० रनले पराजित गरेको हो । प्रतियोगितामा कुवेतको यो पहिलो जित हो भने कतारको दोस्रो हार ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कुवेतले प्रस्तुत गरेको १ सय ९८ रनको विजयी लक्ष्य पछ्याएको कतारले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १८७ रन मात्र जोड्न सक्यो ।


Advertisment
Nabil box
Kumari

जितसँगै कुवेतको ३ खेलमा ३ अंक पुगेको छ भने कतारले समान खेलबाट २ अंक जोडेको  छ। अंक तालिकामा कुवेत दोस्रो र कतार अन्तिम स्थानमा छन् ।

Vianet communication
Laxmi Bank

शुक्रवारको दोस्रो खेलमा मलेसिया र सिंगापुर आमने–सामने हुँदैछन् । २ खेलबाट ३ अंक जोडेको सिंगापुर अंक तालिकाको पहिलो र २ अंक जोडेको मलेसिया तेस्रो स्थानमा छन् ।

यो खेल सिंगापुरले जितेको खण्डमा आफ्नो बाँकी दुई खेल जित्दा नेपाल विश्वकपको अन्तिम चरणको छनोटका लागि छनोट हुनेछ । अर्थात् अरू टीमको नतिजामा भर पर्नुपर्ने बाध्यता रहनेछैन ।

मलेसियाको जितमा पनि नेट रन रेटका आधारमा अगाडि जाने सम्भावना जीवित रहनेछ ।

नेपालले कुवेत र सिंगापुरसँग खेल्न बाँकी छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

पुस १, २०८०

राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...

मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

मंसिर ३, २०८०

आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ ।   अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x