×

NMB BANK
NIC ASIA

नर्वेमा ब्याट्रीबाट चल्ने विमानको तालमा आकस्मिक अवतरण

साउन ३०, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – नर्वेमा पहिलोपटक ब्याट्रीबाट चल्ने विमान उडाइएकोमा त्यसलाई एउटा तालमा आकस्मिक अवतरण गराउनुपरेको छ । एभिनोर नामक कम्पनीका हाकिम ड्याग फाल्क–पिटरसनले उक्त विमान चलाएका थिए ।

Sagarmatha Cement
Muktinath Bank

एभिनोरले उड्डयन क्षेत्रमा क्रान्तिकारी परिवर्तन ल्याउने अपेक्षा गरेको थियो । उसले सन् २०२५ सम्ममा विद्युतीय विमानको व्यापारिक उडान गर्ने आशा गरेको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जम्मा दुईवटा सीट भएको विमान एभिनोरका प्रमुख कार्यकारी फाल्क–पिटरसनले चलाएका थिए । उनले विद्युतीय विमानका विशेषता देखाउन उच्चस्तरीय यात्रुहरूलाई निम्तो गरेका थिए । 


Advertisment
Nabil box
Kumari

आल्फा इलेक्ट्रो जी२ विमानलाई स्लोभेनियाको पिपिस्ट्रेलले बनाएको हो । विमान बुधवार दक्षिणी नर्वेमा रहेको आरेन्दालस्थित एक तालको छेउमा अलिकति डुबेको थियो । 

Vianet communication
Laxmi Bank

दुर्घटनाको कारण स्पष्ट हुन सकेको छैन । प्रहरीका अनुसार, पाइलट र यात्रु दुवै सकुशल छन् । 

‘मैले सहायताका लागि कल गरें अनि अवतरण गर्नका लागि ठाउँ खोजें,’ फाल्क–पिटरसनले सरकारी प्रसारक एनआरकेलाई बताए, ‘हामीले गरिरहेको कामका लागि यो शुभ सन्देश हैन ।’

उनले राज्यमन्त्री आसे मार्थे होरिग्मोलाई विमानमा राखेका थिए । 

नर्वे सरकारले एभिनोरलाई सन् २०४० सम्म सबै घरेलु उडानहरू विद्युतीय बनाउनका लागि कार्यक्रम विकसित गर्न भनेको छ ।

एजेन्सी
 

hAMROPATRO BELOW NEWS
TATA Below
जेठ ३०, २०८०

भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको  छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...

भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

पुस १५, २०७८

हामी सबैले जीवनमा धेरैचोटि औषधि सेवन गरेका छौं । ट्याब्लेटका अलावा हामीले क्याप्सुल पनि खाएका हुन सक्छौं । क्याप्सुलको रंग दुईथरी हुन्छ तर धेरैजनाले यसमा ध्यान दिँदैनन् । किन यसो हुन्छ त ? खासमा क्याप्सुल...

भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

कात्तिक १८, २०७८

कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...

जेठ ३१, २०८०

पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् ।   भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x