×

NMB BANK
NIC ASIA

कश्मीरका विषयमा संयुक्त राष्ट्रसंघमा चर्चा हुने

साउन ३१, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले जम्मु–कश्मीरको विशेष दर्जा खोस्ने भारतीय कदमका बारेमा शुक्रवार बन्द कोठामा चर्चा गर्ने भएको छ । 

Muktinath Bank

सुरक्षा परिषद्को बहालवाला अध्यक्ष पोल्यान्डले यस मुद्दामा चर्चाका लागि शुक्रवार समय तोकेको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

हङकङमा १० हप्तादेखि चलिरहेको विरोध प्रदर्शनको मुद्दा पनि संयुक्त राष्ट्रसंघमा चल्न लागेको छ । सूत्रहरूका अनुसार, हङकङका विषयमा संयुक्त राष्ट्रसंघले महत्त्वपूर्ण बैठक बोलाउने निर्णय लिएको छ । 


Advertisment
Nabil box
Kumari

सुरक्षा परिषदमा कश्मीर विषयमा चर्चा दुर्लभै हुने गर्छ । पछिल्लोपटक सन् १९६५ मा सुरक्षा परिषद्को पूर्ण बैठकमा यसको चर्चा भएको थियो । तर शुक्रवार हुने बैठक पूर्ण बैठक चाहिँ हैन, यसलाई बन्द कोठाको बैठक नाम दिइएको छ । कूटनीतिज्ञहरूका अनुसार, बन्द कोठामा बैठक अब सामान्य हुन थालेको छ ।

Vianet communication
Laxmi Bank

पाकिस्तानले कश्मीरको विषयलाई अन्तर्राष्ट्रियकरण गर्ने कोशिश गरिरहेको छ र चीनले उसलाई साथ दिइरहेको छ । 

एजेन्सी
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x