×

NMB BANK
NIC ASIA

उडिरहेको विमानको पखेटा चोइटिएपछि आकस्मिक अवतरण

साउन ३१, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – अमेरिकाको न्युयोर्कबाट चीनको शांघाई गइरहेको चाइना ईस्टर्नको एक विमानको एउटा पखेटाबाट धातुको ठूलो प्यानल चोइटिएको छ । सोमवार अपराह्नमा भएको यस घटनापछि पाइलटले आकस्मिक अवतरण गराएका थिए । 

Muktinath Bank

विमान जोन एफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थलबाट अपराह्न ४ः२५ मा उडेको थियो तर उडानको केही बेरपछि विमान अल्बानीमाथि उड्दै गर्दा केही यात्रुहरूले देब्रे पखेटा चोइटिरहेको देखे । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विमानको उक्त पखेटामा लगभग आधा मिटरको भाग चोइटिएको थियो । 


Advertisment
Nabil box
Kumari

यात्रुहरूले विमान कर्मचारीलाई तत्कालै यसको जानकारी दिएपछि पाइलटहरूले विमान न्युयोर्कतिरै फर्काएका थिए । 

Vianet communication
Laxmi Bank

एमयू५८८ विमानले तेल सक्नका लागि वृत्तमा घुमेको घुम्यै गरेपछि बल्ल विमानस्थलमा अवतरण गरेको थियो । 

विमान कुनै घटना नभइकनै विमानस्थलमा अवतरण गर्न सफल भएको थियो । उडेको दुई घन्टा २० मिनेटमा विमान अवतरण गरेको थियो । 

न्युयोर्कबाट शांघाईसम्मको ७४ सय माइलको उडानका लागि १४ घन्टाभन्दा बढी समय लाग्छ । 

के कारणले पखेटा चोइटिएको हो भन्ने कुरा अधिकारीहरूले खुलासा गरेका छैनन् । तर चाइना ईस्टर्न संसारकै सबभन्दा खराब एयरलाइन्समध्ये एक भएको शांघाईस्टले लेखेको छ ।

एजेन्सी
 

hAMROPATRO BELOW NEWS
TATA Below
जेठ ३०, २०८०

भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको  छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...

भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

असोज १९, २०७८

काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...

असार २५, २०७७

विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...

कात्तिक १८, २०७८

कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x